Advertisement
SKIP THIS

नेफिन बुसानको अधिवेशन अक्टोबर ०८ मा हुने, तयारी पुरा


नेपाल आदिवासी जनजाती महासंघ(नेफिन)बुसान शाखाको अधिवेशन यही अक्टोबर ०८ तारिक आईतवार हुने भएको छ । बुसानको होगेरो स्थित एक सभाहलमा चौथो अधिवेशन हुने नेफिन बुसानले जनाएको हो ।  

अधिवेशनबाट नयाँ कार्यसमितीको निर्वाचन हुने छ । यसको लागि सम्पूर्ण तयारी पुरा भाईसकेको शाखाकी अध्यक्ष पारी गुरुङले बताएकी छिन् । त्यसैले कोरियामा रहेका सम्पूर्णलाई उपस्थितिको लागि अध्यक्ष गुरुङ्ले अनुरोध गरेकी छिन् । “यस चौथो अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण संघसंस्था, संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्न चहान्छु ।” 

अधिवेशन कार्यक्रमको सह-आयोजकहरुमा नेपाल मगर संघ गणतन्त्र कोरिया किम्हे बुसान शाखा, तमू धी किम्हे बुसान शाखा, तामाङ घेदुङ ख्याङ्साङ् बुसान शाखा, किरात राई यायोख्खा बुसान शाखा, किरात याक्थुम चुम्लुङ बुसान शाखा लगायत जातिय संस्थाहरु रहेका छन् ।

मौलिक भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै आत्मसम्मान, सहअस्तित्व र पहिचान प्राप्तिका निम्ति गोलबद्ध भएर “विश्वका आदिवासीहरु एक हौं” भन्ने मूल नाराका साथ स्थापना भएको नेफिन कोरियाको पहिलो शाखाको रुपमा सन्   २०१७ मा बुसान शाखाको स्थापना भएको हो । स्थापना  देखी नै विविन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।  

कार्यक्रम विवरण 

मिति : २०२३ अक्टोबर ०८ तारिक, आइतबार 

समय : बिहान ठिक १२:०० बजे  

स्थान : 경남 김해시 호게로503동상동, 6층

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...