Advertisement
SKIP THIS

आदिवासी जनजाति महासंघकाे विशेष अधिबेशन मे २८ मा हुने


दक्षिण काेरियाकाे जातीय समूदायकाे छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन मे २८ तारिख आइतबार हुने भएकाे छ । लामाे समय देखि अध्यक्ष लगाएत विभिन्न पदहरू खाली भएकाेले समय अगाबै विशेष अधिवेशन हुन लागेकाे हाे ।

‘अहिलेको कार्यसमितिका अध्यक्ष ब्यक्तिगत कारण नेपाल गएको र फर्किन नसक्ने भएकाले हामीले समय अगाबै विशेष महाधिबेशन गर्न लागेका छौ । अन्य पदहरू पनि खाली छन् । कार्यसमितिमा नयाँ जाेश जाँगर सहित काम गर्न सकिने भएकाेले अधिवेशन गर्न लागेका हाैं ।’ महासंघको कार्यवाहक अध्यक्ष विशन राईले भने ।  ‘दक्षिण कोरियामा रहेका जातिय संस्थाहरुलाई हामीले मिलाएर लैजाने प्रयास गरेका छौ । यो अधिवेशनमा सबै जातिय संस्थाका साथीहरु आएर सफल पार्नु हुन्छ भन्ने हामीले विस्वास लिएका छौ ।’ महासंघका कार्यवाहक अध्यक्ष राईले थपे ।

सन् २००८ मा स्थापना भएकाे महासंघ काेरियाकाे पुरानाे संस्था मध्यमा पर्छ । अहिले काेरियामा रहेका १२ वटा जातीय समुदायकाे छाता संगठनकाे रूपमा हरेका महासंघले विभिन्न सामाजिक कार्यहरू गर्दै अाएकाे छ । विशेष अधिवेशन मे २८ तारिख बिहान ठीक ११ बजे साेल मेट्राे लाइन ५ काे सदेमुन स्टेशनकाे गेट नं. ५  अगाडी हुने र सबै सहभागीलाई समयमै कार्यक्रम स्थलमा आउन आयोजकले आग्रह गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत
  • एनआरएनए कोरियाको संरक्षकमा डा. प्रकाश धमला र लक्ष्मी गुरुङ चयन
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...