भक्तपुर समाज कोरियाले नेपालमा कोरोना नियान्त्रणको लागि आर्थिक सहयोग गरे


कोरोना माहामारी नियन्त्रणको लागि कोरियाबाट विभिन्न संघसंस्थाले नोपलको विभिन्न क्षेत्रमा आर्थिक सहयोग गरिरहेका छन् । यसैक्रममा भक्तपुर समाज दक्षिण कोरियाद्वारा संकलित रु. १ लाख ५० हजार रकम नेपालमा भक्तपुर समाजका संस्थापक तथा पुर्वअध्यक्ष रमेश खावाजुको संयोजकत्वमा सामुहिक रुपमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई हस्तान्तरण गरिएको छ ।

सो सहयोग रकम भक्तपुरको ख्वाप अस्पतालमा निमार्ण गरिएको अक्सीजन प्लान्टमा खर्च गरिने छ । ति अक्सीजनहरु कारोना विरामीहरुलाई निशुल्क वितरण गर्दै आएका छन् । यस अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्ने दक्षिण कोरियामा रहेका सहयोगदाताहरुलाई समाजका अध्यक्ष रमेश गिरीले धन्यबाद दिएका छन् ।

सो हस्तान्तरण कार्यक्रममा भक्तपुर समाजका सल्लाहकार ओम सुवाल ,संस्थापक तथा पुर्वउपाध्यक्ष दिनेश राज गिरी , संस्थापक तथा पुर्वसचिब संजन जोन्छे ,मोहन श्रेष्ठ ,रोशन मैया सुवाल तथा राजु अवाल सहभागी भएका थिए ।

कोरियामा २०१३ सालमा स्थापना भएको भक्तपुर समाजले विभिन्न आर्थिक सहयोग गर्नका साथै आप्mनो कला र संस्कृतीको प्रवदर्न गर्ने कार्यक्रमहरु गर्दै आएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...