Advertisement
SKIP THIS

मनाङ परिवारकाे तिलिचाे कपकाे टाइ िसट सार्वजनिक


मनाङ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन सेप्टेम्बर १२ तारिखमा आयोजना गर्ने “सातौं तिलिचो कप” फुटबल प्रतियोगिताको खेल तालिका अाइतबार सउलमा एक कार्यक्रमकाे अायाेजाना गरि सर्वाजनिक गरेको छ । ‘फुटवल प्रतियाेगितामा २७ टिमले भाग लिएका छन् ।
फुटबल खेल्नलाइ ३२ टिमले निवेदन दिए पनि समय नपुग्ने भएकाेले हामीले पाँचवटा टिम दर्ता गर्न सकेनाै । फुटवलमा राम्राे क्रेज छ ।’ मनाङ परिवार दक्षिण कोरियाको अध्यक्ष जेबी लामाले भने । ‘हामीले खेलकाे सम्पुर्ण तयारी पनि सकेका छाै । खेल समयमै हुन्छ । अाफ्नाे समयमा सबै सहभागी टाेली अनिवार्य रूपमा खेलमैदानमा पुग्न अाग्रह गर्छु ।’ उनले थपे ।

प्रतियोगितामा फुटबल टिम दर्ता शुल्क ४ लाख वन राखिएकाे थियाे, प्रतियोगितामा प्रथम हुने टिमले ३० लाख वन, दोस्रोले १८ लाख वन सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता गत बर्षकै खेलमैदान दोङ्गदुछनको फुटबल मैदान (경기도 동두천시 어등로45 동두천 종합운동장) मा हुनेछ । फुटवल प्रतियाेगीतामा कोरियामा रहनु भएका नेपाली दाजुभाइ दिदिबहिनीहरू तथा नेपाली संघ–संस्थाहरूलाइ उपस्थितीका लागि आयोजक संस्थाले अाग्रह गरेकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...