छुसकमा हुने तिनजुरे डाम्सपार्टिको पोष्टर सार्वजनिक


दोङ्देमुन स्थित निक-नेपाल ट्राभल्सको शभाहलमा एक कार्यक्रमबिच तिनजुरे डाम्सपार्टिको पोष्टर सार्वजनिक गरिएको छ। आपतकालीन राहत कोष स्थापनार्थ छुसकको दोश्रो दिन सेप्टेम्बर १३ मा हुन लागेको उक्त डान्सपार्टी ग्लोबल तेह्रथुम सेवा समाजले आयोजना गर्दैछ।

डान्सपार्टिमा नेपालबाट आमन्त्रण गरिएकी चर्चित डिजे रेजिना र अर्का डिजे आर एक्सले गीत संगीतमा झुमाउनेछन् भने नायिका तथा मोडल माला लिम्बूको विशेष प्रस्तिती रहने आयोजकले जनाएको छ। कार्यक्रम स्थल दोङ्देमुन नजिकै सिन्दाङ स्टेसनमा रहेपनि दर्शकहरूको सुविधालाई मध्यनजर गर्दै हलसम्म बसको व्यवस्था गरिने सेवा समाजका अध्यक्ष शिव पयाङ्गुले जानकारी गराएका छन्।
तिनजुरे डान्सपार्टी
मिति: २०१९ सेप्टेम्बर १३
स्थान: 성동나이트 클럽 (서울 특별시 중구 흥인동 15 번지)
Line no. 2 & 6 신당 역 Exit 1&12
समय: राती ८ देखि बिहान ५ बजेसम्म

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • क्रस रेमिट्यान्स् र सोनसिकले छात्रबृद्धिका लागि अक्षय कोषको स्थापना
  • कुलमान घिसिङ शुक्रबार सउल आउने : नेपाली संघसस्थासँग अन्तरक्रिया गर्ने
  • बढी भत्ता बाँडेको आरोप लागेपछि जापानी न्याय मन्त्रीद्वारा राजीनामा
  • दक्षिण कोरियाको सउलमा चलचित्र “छ माया छपक्कै” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

    ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...

    error: Content is protected !!