Advertisement
SKIP THIS

छुसककाे दाेस्राे दिन कालीप्रसाद, आसिफ र मिस्टर डीकाे साथ रात्री म्युजिकल डान्स पार्टी हुने


छुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर १३ मा राइजिङ स्टार ग्रुपले रात्री म्युजिकल डान्स पार्टी गर्ने भएको छ । सो कार्यक्रमका लागि चर्चित संगीतकार तथा गायक कालीप्रसाद बास्कोटा, नायक तथा टेलीभिजन प्रस्तोता आसिफ शाह र मिस्टर डी नेपालबाट कोरिया आउने छन् । कालीप्रसाद नेपाल आइडियलका जर्ज हुन भने आसिफ कार्यक्रम प्रस्तोता पनि हुन् ।
‘हामी बिदाको समयलाई एक दम रमाइलो गर्ने गरि यो पस्तुति राख्न लागेका हौ । कोरियामा भएका म्युजिकल डान्सपार्टीहरु मध्ये उत्कृष्ठ हुनेछ ।’ रात्री म्युजिकल डान्स पार्टीका अायाेजक सन्तोष कुमार राईले भने । ‘कालीप्रसाद बास्कोटाले गाएका र संगीत दिएका चर्चित गीत गाउने छन् साथै मिस्टर डिको प्रस्तुति हेर्न पाइनेछ । साथै फुल्लाङ व्यान्डको प्रस्तुति रहनेछ भने डिजे सिम्यान र डिजे क्रियसनले पनि आफ्नो कला देखाउने छन् ।’ उनले थपे ।
२५ हजार वन टिकट रहने कार्यक्रम बेलुकी ९ वजेबाट सुरु हुने आयोजकले जानकारी गराएका छन् । एचडि मोबाइल दोङदेमुनको प्रस्तुति रहकाे कार्यक्रम दोङदेमुन नजिकै पर्ने 동대문구 전농동 622-1, 성 바오로 영안실 옆 시대 코리아 빌딩 지하 1 층 हलमा कार्यक्रम हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...