छुसककाे दाेस्राे दिन कालीप्रसाद, आसिफ र मिस्टर डीकाे साथ रात्री म्युजिकल डान्स पार्टी हुने


छुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर १३ मा राइजिङ स्टार ग्रुपले रात्री म्युजिकल डान्स पार्टी गर्ने भएको छ । सो कार्यक्रमका लागि चर्चित संगीतकार तथा गायक कालीप्रसाद बास्कोटा, नायक तथा टेलीभिजन प्रस्तोता आसिफ शाह र मिस्टर डी नेपालबाट कोरिया आउने छन् । कालीप्रसाद नेपाल आइडियलका जर्ज हुन भने आसिफ कार्यक्रम प्रस्तोता पनि हुन् ।
‘हामी बिदाको समयलाई एक दम रमाइलो गर्ने गरि यो पस्तुति राख्न लागेका हौ । कोरियामा भएका म्युजिकल डान्सपार्टीहरु मध्ये उत्कृष्ठ हुनेछ ।’ रात्री म्युजिकल डान्स पार्टीका अायाेजक सन्तोष कुमार राईले भने । ‘कालीप्रसाद बास्कोटाले गाएका र संगीत दिएका चर्चित गीत गाउने छन् साथै मिस्टर डिको प्रस्तुति हेर्न पाइनेछ । साथै फुल्लाङ व्यान्डको प्रस्तुति रहनेछ भने डिजे सिम्यान र डिजे क्रियसनले पनि आफ्नो कला देखाउने छन् ।’ उनले थपे ।
२५ हजार वन टिकट रहने कार्यक्रम बेलुकी ९ वजेबाट सुरु हुने आयोजकले जानकारी गराएका छन् । एचडि मोबाइल दोङदेमुनको प्रस्तुति रहकाे कार्यक्रम दोङदेमुन नजिकै पर्ने 동대문구 전농동 622-1, 성 바오로 영안실 옆 시대 코리아 빌딩 지하 1 층 हलमा कार्यक्रम हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न
  • मे २६ मा नेपाली समपर्क समितिले छुसकको कार्यक्रम बाँडफाँड गर्दै
  • नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने
  • भोजपूर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल बान्तावा
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...