Advertisement
SKIP THIS

नुवाकोट सांगीतिक सौगतको आयव्याय सार्वजनिक : एक करोड वन मुनाफा


नुवाकोट समाज दक्षिण कोरियाले गत सलनालमा आयोजना गरेको नुवाकोट साङ्गितिक सौगातको आय व्याय सार्बजनिक गरेको छ । शनिवार साँझ समाजको सउलमा भएको बैठकले सो कुराको जानकारी गराएको हो । नुवाकोट समाजले सांगीतिक कार्यक्रमबाट एक करोड वन भन्दा बढी मुनाफा गरेको छ ।
फेब्रुअरी ५ तारिखमा भएको कार्यक्रमा नेपाल आइडियलको सिजन २ का कलाकारहरुले प्रस्तुति दिएका थिए । जिल्लाको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्न गरिएको सांगीतिक कार्यक्रमबाट भएको मुनाफा छिट्टै संस्थाको बैठक बसेर कार्यक्रम तयार गर्ने समाजका अध्यक्ष सन्तोष राईले बताए । ‘हामीले जे जस्तो मुनाफा गरेका छौ । अब हामीले राखेको लक्ष्य अनुसारको काम हुनेछ ।’ उनले भने ।
साङ्गितिक सौगात २०१९ को आयोजक कमिटीका आर्थिक संयोजक तथा नुवाकोट समाज दक्षिण कोरियाका उपाध्यक्ष राज दोङ तामाङले कार्यक्रमको आय व्याय विवरण प्रस्तुत गरेका थिए । तामाङले आर्थिक सार्वजनिक समापनको क्रममा उक्त कार्यक्रमलाई सफल बनाउन तन मन धनले सहयोग गर्ने प्रदेश नं. ३ एकता समाज र कोरियामा रहेका सम्पुर्ण सहयोगी संघ सस्थाहरु प्रायोजक, सौजन्यकर्ता, मिडिया पार्टनर, सहयोगी दाता, कलाकारहरु कोरिया बासी सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनी हरुलाई धन्यवाद ज्ञापन पनि गरेका थिए ।

(क)आम्दानी तर्फ
१ )स्पोन्सर तथा ब्यक्तिगत बापत प्राप्त सहयोग =२,१५,२९,८१७/-
२) सस्थागत सहयोग =३६,७१,०००/-
३) टिकेट बिक्रि बापत प्राप्त रकम ( ७३५प्रति×३०,०००/-)=२,२०,५०,०००/+(१८प्रति ×२०,०००)+३,६०,०००/=२,२४,१०,०००/-
४) पवन गिरि र उरुशा जोशिको लागी स्पोन्सर टिकेट प्राप्त रकम १९,५०,०००/-
जम्मा आम्दानी = ४,९५,६०,८१७/-

(ख ) खर्च तर्फ

१) हल तथा Sound system ब्यबस्थापन =७१,८१,६८०/-
२) कलाकार ब्यबस्थापन खर्च = २,२८,९३,८०४/-
३) कलाकार hospitality खर्च =३१,०८,०००/-
४) यातायात खर्च =९,६०,६००/-
५) कार्यक्रम ब्यबस्थापन खर्च =२२,८४,६२०/-
६) मसलन्द ,Stationery खर्च =१६,६०,४४६/-
७) प्रदेस ३ एकता समाज तथा NCC शुल्क =६,०००००/-
८) कलाकार भिजा प्रोसेस =११,०४,६५७/-
जम्मा कुल खर्च = ३,९१,७१,३०७/-

जम्मा आम्दानी =४,९५,६०,८१७ वोन
जम्मा खर्च =३,९१,७१,३०७ वोन
जम्मा बचत =१,०३,६७,०१० वोन

सहयोग घोषणा पछि पनि आउन बाकी रकम =४,१२,०००/-

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...