Advertisement
SKIP THIS

कोरियामा आयो ‘मनको डढेलो’


फोनिज कोरिया संवाददाता

सोल-कोरियामा प्रवासी कामदार निक्कै व्यस्त हुन्छन | यहाँ छिन् छिनको महत्व धेरै हुन्छ यस्तै समय सदुपयोग गरेर केहि संगीतप्रेमी युवाहरुले कला र सिर्जनालाई अघि बढाउदै आएका छन् | पछिल्लो समयमा युथ फर चेन्ज कोरियाले दुई वटा भिडियो सार्वजनिक गरेको छ ।

 

रमेश सेन्चुरी, हरिराम शर्मा र देवी घर्तीको स्वर, दिपक शर्मा ‘स्टार’को शब्द र सज्जनकुमार सिंहको संगीतमा मनै छुने लोक दोहोरि एल्बम मनको डढेलो र आनन्द कार्कीको स्वरमा सजिएको ‘रोजाईमा म’ नामक गीत र भिडियो सार्वजनिक गरिएको हो ।

 

कोरिया र नेपालमा छायांकन भएको मनको डढेलोमा दिपक शर्मा, हरिहर शर्माको रमेश सेन्चुरि, जिना लिम्बू लगायतको स्वर तथा अभिनय रहेको छ । जेआरसी मिडियाले बजारमा ल्याएको दुई गीत मध्ये ‘रोजाईमा म’ आधुनिक गीतमा अलिसा सिं, अनिल श्रेष्ठ ,र अनुराग सापकोटाको अभिनय छ ।

 

त्यस्तै विरु कार्किको छायाङ्कन र सज्जनकुमार सिंहको निर्देशनमा बनेको हो । लेखक र मोडेल समेत रहेका सज्जनको निर्देशनमा बनेका ७ वटा तयार भएका छन् | ती गीतहरु  क्रमिक रुपमा सार्वजनिक गर्ने तयारिमा रहेक पनि उनले जानकारि दिए |

 

। गीतको सम्पादन निर्देशक तथा जेआरसि मिडियाका प्रमुख जीवन सेन्चुरिले गरेका हुन |

 

गीतको भिडियो हेर्नुहोस:-

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...