Advertisement
SKIP THIS

खोटाङ हलेसी रनिङ कप तयारी पुरा


फोनिज कोरिया संवाददाता

सोल-खोटाङ सेवा समाज कोरियाले आयोजना गर्न लागेको ‘खोटाङ हलेसी भलिबल रनिङ कप तेश्रो ‘ को तयारी पुरा भएको जनाइएको छ |

 

खेलकुदको विकास तथा आपतकालीन राहत कोष स्थापना गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको सो कप जुलाई ५ मा सुयो स्टेशन नजिकै रहेको हेवा महिला माध्यमिक विद्यालयको कभर्ड हलमा हुने भएको हो |

 

आउदो जुन २८ मा टीम दर्ता र टाईसीट प्रकाशन गरिने भएकाले टिम दर्ता गर्न र टाईसीट लिन समाजले आग्रह गरेको छ |

 

 

प्रवासमा रहेर नेपाली मन र भावना आदानप्रदान गर्दै भलिबल खेलको विकास गर्ने मुख्य उद्धेश्य भएकाले कोरियामा कार्यरत बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनीधिहरु, खेलाडी, पत्रकार, ब्यापारी, बिद्यार्थी लगायत समुर्ण खेलप्रेमी नेपाली समुदायलाई सो दिन उपस्थित हुन अध्यक्ष राईले आग्रह गरेका छन् |

khotang

 

हरेक बर्ष आयोजना गरिने रनिङ कप समाजले यसअघि पहिलो र दोश्रो कप सफलतापूर्वक सम्पन्न गरिसकेको छ |

 

उक्त दिन भाग्यशाली चिठ्ठा खोल्ने कार्यक्रम पनि रहेको छ | चिठ्ठामा प्रथम पुरस्कार ५५ हजार रुपैयाँ रहेको छ | दुङदेमुन स्टेसन ३ नो गेटबाट १२,१४४ र १५५ नो को बस चढेर अन्तिम स्टेशनमा ओर्लिए खेल मैदानमा पुग्न सकिने आयोजकले जनाएका छन् |

 

बिस्तृत जानकारीको लागि :-

अमृत राई -०१०४६१६८४५५

चित्र गुरुङ -०१०५९४२०१४५

रामप्रसाद राई -०१०४४३६९८०८

अनुप राई -०१०६४४५३७५२९

अरुण राई -०१०८४४३९७९४

स्थान :-헤화 여자 고등 학교,서울

मिति :- जुलाई ५

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...