युनिक भिजन भलिबल प्रतियोगिता भब्य रुपमा सम्पन्न ,आयोजकद्वारा धन्यवाद ज्ञापन|


युनिक भिजन ग्रुप दक्षिण कोरिया द्वारा गत आइतबार अगस्त २७ तारिख आयोजना गरिएको दोश्रो युनिक  भिजन भलिबल प्रतियोगिता एन आर ए न ए कोरियाका अध्यक्ष राजु क्षेत्री ज्युको प्रमुख आतिथ्यतामा  भब्य रुपमा सम्पन्न भएको छ|

दोंग्देमुन गु छेयूग्वानमा आयोजना गरिएको प्रतियोगितामा १७ टिमको सहभागिता भएको थियो भने प्रथम छन्त्याल परिवार,दोश्रो स्याङ्गजा परिवार र तेस्रो बाग्लुंग सम्पर्क समिति र सी हंग सी आनसान भएको थियो |प्रतियोगीतालाई भब्य रुपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण भलिबल संस्था तथा खेलाडीहरु,प्रमुख अतिथि ,बिसेष अतिथिहरु, खेलप्रेमी दर्शकहरु, विभिन्न संस्थाहरु,ब्यापारी बुद्धिजिबी,समाजसेबीहरु,रेफ्रीहरु,पत्रकार ,अफिसियलहरु लगायत आयोजकका पदाधिकारी सुभचिन्तकहरु सम्पूर्णलाई युनिक भिजन ग्रुपका अध्यक्ष भजिन्द्र क्षेत्रीले बिसेष धन्यवाद ज्ञापन गरेका छन् |

आगामी दिनहरुमा पनि सम्पूर्ण संघ संस्था व्यक्ति बिसेष संग पनि हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्दता अध्यक्ष क्षेत्रीले जनाएका छन्|

 

फोटो :हिमानी गुरुङ /यम श्रीस

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...