Advertisement
SKIP THIS

कोरियामा पाएको पुरस्कारले जन्मथलोको बाटो बनाउदै रेनुका


सोल

दक्षिण कोरियालाई कर्म थलो बनाएकी नेपाली चेली रेनुका राईले विभिन्न अवसरमा थापेका पुरस्कार राशीलाई जम्मा गरी नेपालमा जन्म थलोको बाटो बनाउने भएकी छिन् । आफ्नो पुर्खा गाउँ खोटाइ० जिल्ला दिक्तेल रतन्छा माबुको बाटो बनाउन उनी लागेका हुन् ।

केही दिन अघि सम्पन्न थेगु ब्रोडकास्टिइ० च्यानल (टिवीसी) को बहु साँस्कृतीक संगीतिक कार्यक्रममा उनले राई संस्कृतीको साकेला नृत्य सहितको प्रस्तुत दिएपछि तेस्रो स्थान हासिल गरेका थिए । उनले सो प्रतियोगिताबाट पाप्त ७ लाख वन सहित विभिन्न सामाजिक गतिविधिबाट पुरस्कृत रकम जम्मा गरेर आफ्नो जन्मभुमि रतन्छा माबु १ मा बाटो बनाउन लागेका हुन् । उनी खोटाइ०का नरबिर राई र मन कुमारी राईको साइली छोरी हुन् ।

कोरियन गीत गायन प्रतियोतिगामा चाइनिज कोरियन पहिलो र कम्बोडियनले दोस्रो स्थान हासिल गरेका थिए । नेपाली भएर कोरियन गितमा प्रतिस्पर्धा संगै नेपाली र किराँत साँस्कृति लाई कोरियामा चिनाउन पाउदा अत्यन्त खुशी लागेको उनले भने । सो प्रतिस्पर्धातम कार्यक्रम टिवीसीबाट १५ तारिख ४. ४५ बजे र १३ तारिख विहान ७. १० बजे पुन प्रशारण गरिने जनकारी गराईन् ।

रिना नामबाट समेत चिनिने रेनुका राई सन २००९ मा विद्याथी भिषामा कोरिया प्रवेश गरेका हुन् । नेपाली समुदायसंग घुलमिल हुने समय कम रहे पनि आपत बिपत परेको खण्डमा ब्यस्तताको वाबजुद पनि आफ्नै समस्या सम्झेर सहयोग गर्दै आइरहेको छन उनले ।आगामी दिनमा पनि कोरियामा रहेर सक्के सम्म देश लाई चिनाउ लागी पर्ने बताए । उनले विभिन्न देशको नागरिक तथा नेपाली समुदायमा कानुनी परामर्शको सहयोग गर्दै आइ रहेको छ ।

सामाजिक गतिविधि सहभागी भएर राईले यसअघि पनि धेरै प्रतियोगितामा सफलता प्राप्त गरी विभिन्न पुरस्कार समेत थापेका छन् ।

 

 

 

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...