Advertisement
SKIP THIS

सिटौलाद्वारा २८ लाख हस्तान्तरण


लिलु डुम्रे

सोल-एनआरएन कोरियाका पुर्ब अध्यक्ष केपी सिटौलाले व्यक्तिगत प्रयासमा संकलन गरेको २८ लाख रुपयाँ एनआरएनका केन्द्रीय अध्यक्ष शेष घलेलाइ सुक्रबार हस्तान्तरण गरेका छन् । भूकम्पपिडितहरुको पुर्नवास तथा पुन निर्मार्णका सहयोगका लागि सिटौलाले कोरियन संघ सस्था र नागरिकहरुबाट उक्त रकम जम्मा गरेका हुन् ।

 

 

शिक्षा र स्वास्थ्यमा दिर्घकालिन योगदानका लागि एनआरएनको पहललाइ सहयोग हुनेगरि रकम हस्तातरण गरिएको सिटौलाले स्पष्ट पारे । सहयोग रकम रकम २ करोड पुयाउने लक्ष रहेको जनाउदै सिटौलाले रकम शिक्षा,सामुदायिक विकास र कृषि क्षेत्रमा खर्च गरिने बताए |

 

 

१ हजार घर बनाउने एनआरएनको योजनामा मध्ये केहि गाउँहरु कोरियन गाउँसंग भगिनी सम्बन्ध स्थापना गरेर नमुना गाउँ बनाइने पनि भूकम्प ग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा रहेका सिटौलाले फोनमा बताए |

 

 

एनआरएन अध्यक्ष शेष घलेले भने कोरियाबाट गरिएको योगदानले शिक्षा र स्वास्थ्यमा थप सहयोग पुग्नेछ । घलेले सहयोग रकम लक्षित समुहमा पुग्ने बताउदै कोरियाबाट भएको योगदानको उच्च मुल्याकन गरे ।

 

 

भूकम्प प्रभावित जिल्लाहरुमा दिर्घकालिन सहयोग पुग्ने गरि सिटौलाले रकम संकलन गरेका हुन् । सिटौला हाल प्रभावित बासिन्दाका सामुदायिक बिद्यालय निर्माणमा जुटेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...