कोरियामा यम-बुद्द लाई समर्पित लाउरे- आशिस राना र मानस घलेको साथमा NepHop-Night ( A tribute to YB ) कार्यक्रम हुने


सोल, कोरियन नयाँ वर्ष तथा महान चाड सलनालको दोस्रो दिन २८ तारिख नेपालका चर्चित र्यापर यम बुद्ध(अनिल अधिकारी) को सम्झनामा  नेपहोप नाइट पार्टीको आयोजना गरिने भएको छ । RAPPER यम बुद्दको नेपाली हिपअप – नेपहप इन्डस्ट्रीमा उनले पुर्याएको उच्च योगदानहरुको कदर गर्दै उहांप्रति समर्पित हार्दिक श्रद्दान्जली कार्यक्रम पनि गरिनेछ । साथै यो दुखद घढीमा सम्पुर्णमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् भनि आयोजक Nepz Party Rockers In Korea – NPRIKले कामना गरेको छ ।

नेपाली HIPHOP(Nephop) क्षेत्रको लोक प्रिय RAPPERS – Manas Ghale – लुरे X Aasis Rana – लाउरे पहिलो पटक डान्स पार्टीको लागि कोरिया आउने भएका छन् । दुई चर्चित RAPPERS हरुले एक साथ बिदेशमा पहिलोपटक कार्यक्रम गर्नेछन् भने हिपअप बिट्स DJ CMAN ले दिएर कार्यक्रमलाई भव्य बनाउने भएका छन् ।

विस्तृत :
१. टिकट मुल्य बाहिर किन्दा २०,००० वोन र उक्त दिन गेटमा किन्दा २५,००० वोन भएको हुनाले समयमा नै खरिद गरी ५,००० वोन छुट लिन सक्नुहुनेछ।

२. निशुल्क बसको सुविधा लिनको लागि २८ तारिख ९:०० बजे बेलुकी देखि २:०० बजे रात सम्म दोङ्देमुन ३ /४ नं गेटमा अाऊनु पर्नेछ ।

३. प्राईभेट क्याविन सिटहरु सिमित मात्र भएकोले समयमा नै टिकट खरिद गरी बुक गर्नु पर्नेछ ।

४. टिकट काउन्टर / बार / स्टेजमा अनावश्यक बहस गरी होहल्ला मच्चाउन   मनाही गरिनेछ ।

५. डान्स फ्लोरमा धुम्रपान तथा  मधिरासेवन गर्न पाइने छैन ।

६. हल भित्र सान्डो भेष्ट सम्म बस्न पाईनेछ तर अर्धनग्न बस्न पाईने छैन ।

७.  हामी संग प्राईभेट लकर नभएको हुंदा अाफुलाई चाहिने बाहेक अनावश्यक सामग्रीहरु ( महंगो गर गहना / कागजपत्रहरु) नलिई अाउंदा उत्तम हुनेछ ।

८. सामन्य  झै झगडा हुन पनि सक्छ तर अायोजक/ बाउन्सरले सम्झाउंदा पनि अटेर गरी अगाडि बढ्नेलाई कानुनी कारबाही समेत हुन सक्नेछ ।

९. कसैले बिदेशी साथीहरु साथमा ल्याउंदै हुनुहुन्छ भने  अाय‍ोजकलाई काउन्टरमा नै जानकारी गराइनु पर्नेछ ।

१०. भित्र बस्दा पर्स / मोबाइल हराएमा अायोजकले खोजिनिधि सम्म गर्न सक्छ तर जिम्मेवार हुने छैन ।

११.  यी कुराहरुको विपरित गई केही घटनाहरु घटेमा अायोजक पक्ष जिम्मेवार नहुने जानकारी गर्दछाै ।

#नोट : माथि उल्लेखित सम्पुर्ण कुराहरुको विस्तृत दिइएको नम्बरहरुमा सम्पर्क गरी अथवा हाम्रो फेसबुक पेजमा मेसेज गरी लिन सक्नुहुनेछ ।
साथमा टिकट पाउने स्थानहरु : भेटघाट नेपाली रेष्टुरेन्ट – हिमालायन ट्राभल्स एण्ड टुर्स दोङ्देमुन / मिठो नेपाली थाई रेष्टुरेन्ट दोङ्देमुन / शेर्पा पुल हाउस दोङ्देमुन

विस्तृत :010-9806-7072 /010-9051-2157 / 010-4263-2530 / 010-3038-5021 010-2141-1317/ 010-5959-4389/ 010-2163-3549-010 / 010-3085-0969 / 010-2179-2659

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको सुवनमा भव्यताका साथ ‘साकेला’ मनाइयो
  • गूमी एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउँदै
  • म त्यही अनुहार हूँ
  • ‘मुक्कुमलुङ कपको’ उपाधी आस्याङ एफसीलाई
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...