Advertisement
SKIP THIS

किराया बुसानले सयुक्त बैठक तथा पत्रकार सम्मेलन गर्दै


फोनिज कोरिया सम्वाददाता
बुसान,

कोरियाको नयाँ वर्ष तथा महान चाड सललारको उपलक्ष्यमा किरात राई यायोख्खा बुसान दक्षिण कोरियाले वृहद नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । सललारको पहिलो दिन जनवरी २७ तारिखका दिन नेपालका ख्याती प्राप्त कलाकारहरुको साथमा गर्न लागेको उक्त साँस्कृतिक कार्यक्रमको विषयमा आउदो डिसेम्बर ४ तारिख आइतबारका दिन बुसान आसपासमा रहेका विभिन्न सामाजिक संघसंस्था र सम्पूर्ण नेपालीहरुविच बैठक तथा पत्रकार सम्मेलन गर्ने भएको छ ।

2015 मा स्थापना भएको यस सस्था स्थापना भएको छोटो समयमा नै थुप्रै कार्यक्रमहरु सम्पन्न गर्दै सामाजिक कार्यमा सकृय सस्थाको रुपमा कोरियाभर आफुलाइ चिनाइसकेको छ । आउदो सलनालमा गर्न लागिएको कार्यक्रम बुसान क्षेत्रमा बिगतमा भएका कार्यक्रम भन्दा हरेक पक्षमा भब्य र स्तरिय बनाउन लागेकोले यस क्षत्रका अन्य सघ सस्था, सन्चारकर्मी र सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरु सङ्ग सदभाब, सहयोग , सल्लाह र सुझाब अपरिहार्य भएकोले सयुक्त बैठक तथा पत्रकार सम्मेलन गर्न लागिएको कुरा कि रा या बुसानका अध्यक्ष आनन्द राईले जानकारी गरएका छन । साथै कार्यक्रमको लागि सबैलाई औपचारिक पत्र पनि पठाइसकिएको छ र कारण बश पत्र प्राप्त नभएमा यसै समाचारलाई आधार मानेर सबैलाइ उपस्थितिको लागि हार्दिक अनुरोध पनि गरेका छन ।

सयुक्त बैठक तथा पत्रकार सम्मेलनको लागि मिति: 4 डिसेम्बर 2016 आइतबार

समय: दिनको ठिक 1 बजे

स्थान: न्यु लिटिल इन्डिया नेपाली रेस्टुरेन्ट बुसान यक , गेट न. 7

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...