Advertisement
SKIP THIS

कोरियाको किम्फोमा छक्कापञ्जा आउदै


फोनिज कोरिया सम्वाददाता
किम्फो, नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल, हाँस्यब्यंग्यत्मक चलचित्र छक्कापञ्जा यहि आइतबार २० तारिख किम्फोमा प्रदर्शन गरिने भएको छ । क्रियटिभ एम्विसन नेपाल(सिएएन)ले किम्फो एरियामा रहेका नेपाली दर्शकलाई भरपुर मनोरञ्जन दिने उदेश्यले चलचित्र प्रदर्शनको आयोजना गर्न लागेको हो ।

विगतमा पनि किम्पो क्षेत्रमा विभिन्न चलचित्र प्रदर्शन गरिसकेको यसCreative Ambiton Nepal ( CAN )  द्वारा यसपटक दर्शकहरुको सुबिधालाइ ध्यानमा राख्दै सुबिधासम्पन्न हलमा यो चलचित्र प्रदर्शन गर्न लागेकोमा सम्पुर्ण कोरिया बासी नेपाली महानुभाव हरुलाइ हार्दिक निमन्त्रणा  गरेको छ ।

Gimpo Independence Movement Memorial hall (김포시 독립운동기념관) याङ्गोक छन्छुख्यो बस स्टप पारिको याङ्गोक सेगेरो मार्ट , साम्सङ प्लाजा हुँदै अगाडि जादा देब्रेतिरको पार्क भित्र रहेको भवनमा दिउँसो १२ बजे चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । चलचित्र हेर्न आउने दर्शकलाई हाँस्यव्यंग्यले भरिएको सामाजिक चलचित्र प्रदर्शनसँगै नेपाली खाजाको स्वाद पनि चखाउने भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...