Advertisement
SKIP THIS

कोरियाको छल्लानम्दो मिडियाहरुले चलचित्र प्रर्दन गरी दशै तिहारको शुभकामना बाडे


छल्लानाम्दो,

कोरियाको दक्षिण पश्चिमी भेग छल्लानम्दो राज्यका अनलाइन मिडियाहरु नया सन्चार डट कम र अनलाइन रेडियो गोर्खालीको संयुक्त आयोजनामा शुभ बिजया दसमी तथा दिपावलीको शुभकामना साथै छक्का पन्जा फिल्म प्रदसन कार्यक्रम सम्पन्न गरेको छ ।

गत महिना मोटरसाइकल दुर्घटनामा पर्नु भयको सिन्धुलि १ दुधौलीका ओम बहादुर कार्कीको सहयोगार्थ गरिएको उक्त कार्यक्रममा मोक्पो चौतारी कोरिया र ह्युन्डाइ साम्हो नेप्लिज फ्रेन्डको सहकार्य पनि थियो । घाइते ओम बहादुर कार्किको सहयोगार्थ चलचित्र प्रदर्सन गरिएको उक्त कार्यक्रममा करिब ३ सय जानाको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न ब्यक्ती तथा संघसंस्थालाई कदरपत्र समेत प्रदान गरिएको थियोे भने विभिन्न संघ संस्थाबाट संकलित मध्ये ५१ प्रतिशत रकम घाइतेलाई हस्तान्तरण गरिएको थियो ।

चलचित्र पर्दर्शनको औपचारिक कार्यक्रमको सभापतित्व नयासन्चारका प्रबन्ध निर्देशक अरुण सेजवालले र संयोजकत्व अनलाइन रेडियो गोर्खालीका अध्यक्ष चोलाकान्त सुवेदीले  गर्नुभएको थियो र स्वागत मन्त्ब्य नयासन्चार डट कमका इडिटर सुदिप पौडेल साथै कार्यक्रमको संचालन प्रकाश राउतले गर्नुभएको थियो जसमा मोक्पो चौतारी नेपाल दक्षिण कोरियाका अध्यक्ष दावा लामा , संरक्षक अनिल देवकोटा ,ह्युन्डइ सामो नेप्लिज फ्रेन्ड छल्लानाम्दो संस्थाका अध्यक्ष ॐ राना संरक्षक राम्दत्त जोशी लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...