सउल र काठमाण्डौ महानगारपालिकावीच मैत्रिपुर्ण सम्झौता


फोनिज कोरिया संवाददाता

सउल

दक्षिण कोरियाका राजधानी सउल र नेपालका राजधानी काठमाण्डौ महानगरपालिकावीच संस्कृतीक आदनप्रदान गर्दै एक अर्कालाई सहयोग गर्ने उद्देश्यले सोमबार सउलमा गरिएको एक समारोहवीच सम्झौता गरिएको छ । समारोहमा सम्झौतापत्रमा नेपालबाट आएका काठमाण्डौ महानगरपलिकाका मेयर रुद्रसिंह लामा र सउल विषेश शहरका मेयर पार्क वन सूनले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा दुवै मेयरले एक अर्का शहरको सांस्कृतीक आदनप्रदान गर्दै विकासमा सघाउने उल्लेख गरिएको छ । साथै काठमाण्डौको यातायत, सूचना प्रविधी जस्ता विषयमा सउलबाट सहयोग गरिने सम्झौता हस्ताक्षर समारोहमा सहभागि एनआरएनए प्रतिनिधी विनोद कुवरले जानकारी गराए । सम्झौता समारोहमा सउलका मेयर पार्कले मर्नुभन्दा पहिला प्राकृती र संस्कृतीले भरिपुर्ण नेपाल एक पटक पुग्नै पर्ने बताए ।

यसपटक सउलको निमन्त्रमा कोरिया आएका काठमाण्डौ महानगरपालीकाका मेयर तामाइ०ले सउलका मेयरलाई नेपाल भ्रमणको निम्ति निमन्त्रणा दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर
  • जेजुदोमा सोनाम ल्होछार
  • कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित
  • काेरियाकाे सोनाम ल्होछार एक झलक (फोटो फिचर)
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...