Advertisement
SKIP THIS

कोरियाली संस्था सेगिलबाट पोखरामा स्वास्थ्य शिविर सम्पन्न


फोनिज कोरिया संवाददाता

सउल

कोरियाका समाजसेवी लक्ष्मी गुरुइ०को पहलमा पोखराको निर्मल पोखरी गाउँमा तीन दिने स्वस्थ्य शिविर सम्पन्न गरेका छन् । कोरियाली संस्था सेखिलको सहयोगमा गएका कोरियाली चिकित्सक र गण्डकी अस्पताल पोखराको चिकित्सहरुको टोलीले शिविर संचालन गरेका थिए ।

शिविरमा बालकदेखि बृद्धसम्मका स्थायिन बासिन्दालाई स्त्री रोगदेखि हाड जोड्नी सम्बन्धी र दन्त चिकित्सा सम्मको सेवा उपलब्ध गराइएको थियो । शिविरमा विषेशगरी कोरियाली चिकित्सकबाट नाक, कान र घाटी सम्बन्धी सेवा उपलब्ध गराएको संगै नेपाल पुगेकी गुरुइ०ले जानकारी गराए । गाउँ आसपासका गरी ६ सय भन्दा बढी स्थानियको स्वस्थ्य जाच गर्नुका साथै औषधी वितरण गरिएको थियो ।

कोरियाली संस्था सेगिलले स्थानिय चार विद्यालयलाई एक एक थान गरी चार वटा कम्पुटर र विद्यार्थिहरुलाई आवश्यक सामग्री पनि वितरण गरेका छन् । साथै काठमाण्डौ स्थित जुनु पुनको एकीकृत सृजनशिल अनाथलयलाई रु. ५० हजार नगद र आवश्यक सामग्री प्रदान गरिएको छ ।

एनआरएन कोरियाका उपाध्यक्ष र ओमेन फर ओमेनका सल्लाहकार समेत रहेका गुरुइ० आफ्नै खर्चमा नेपाल पुगी विपन्न वर्गलाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताइन् । दोइ०देमुनमा व्यवसाय गर्दै आएका गुरुइ०ले कोरियामा नेपाल र नेपालीहरुलाई आपत विपद परेका बेला र विरामीहरुको सहयोग गर्दै आएका छन् ।

laxmi 5 laxmi 4 laxmi 7 laxmi 6 laxmi 8 nirmal pokhari laxmi 9laxmi 2

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...