Advertisement
SKIP THIS

कोरियामा नेपाली सहयोगी हातहरुको गतिविधी


फोनिज कोरिया संवाददाता
सउल

कोरियामा रहेका नेपालीहरुवीच गठित विभिन्न संस्थाहरुमध्ये एक नेपाली सहयोगी हात (एनएचएच)ले हालसम्म गरेका आफ्ना परोपकारीकामहरुलाई आइतबार सार्वजनिक गरेका छन् । सउलको दोइदेमूनमा गरिएको कार्यक्रममा संस्थाका गतिविधी र हासम्मका कामहरु सार्जजनिक गरेका हुन् ।

संस्थाले सिन्धुपाल्चोकका पहिरो पीडितलार्य एक लाख रुपिया सहयोग गर्नुका साथै धादिइ०का भूकम्प पीडितलाई   ५६ बण्डेल जस्ता र विद्यार्थिहरुलाई ज्याकेट, कापी र कलम वितरण गरेको संस्थापक अध्यक्ष तथा सल्लाहकार राजेश तामाइ०ले बताए । सन २०१४ मा गठित यस संस्थामा हालसम्म २३ लाख १ हजार वन कोषमा रहेको जनाएका छन् । जसमा १७ लाख ५० हजार वन आपतकालीन कोषमा रहेका छन भने ५ लाख ५१ हजार वन संस्थाको विकास कोषको लागि छुटाएको भन्दै आर्थिक पारदर्शी गरेका छन् ।

सामाजिक तथा आर्थिक सहयोग कार्यमा सक्रियता रहने संस्थाको मुख्य उद्येश्य रहेको भन्दै फुटबल टिम बनाउनका साथै देउसी भैलो जस्ता मनोरञ्जनात्मक कार्यक्रम समेत गरेको जनाएका छन् । एनआरएन कोरियाका उपाध्यक्ष तथा महिलाका लागि महिलाका पूर्व अध्यक्ष जुनु गुरुइ०को प्रमुख आतिथ्य रहेको कार्यक्रममा कार्यक्रम संचालिका सपना सुनुवारलाई कोरियाको बसाई अवधि सकेर यसै वर्ष नेपाल फर्कन लागेकोमा विदाई र संस्थालाई सहयोग गरेकोमा धन्यवाद स्वरुप सम्मान गरिएको थियो ।

साथै संस्थाका अध्यक्ष राजु कुमार राउतको अध्यक्षतामा गरिएको कार्यक्रममा साहित्यीक सर्जकहरु सरोज सवहार, छविशित कुलुइ० र कमल परियारलगायत  १० जनाले गजल वाचन गरी कार्यक्रमलाई मनोरञ्जनात्मक बनाइएको थियो ।

sapana 1

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • कोरियामा नेपाली शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
  • टियस राईको नेतृत्वमा खोटाङ सेवा समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...