कोरियामा नेपाली सहयोगी हातहरुको गतिविधी


फोनिज कोरिया संवाददाता
सउल

कोरियामा रहेका नेपालीहरुवीच गठित विभिन्न संस्थाहरुमध्ये एक नेपाली सहयोगी हात (एनएचएच)ले हालसम्म गरेका आफ्ना परोपकारीकामहरुलाई आइतबार सार्वजनिक गरेका छन् । सउलको दोइदेमूनमा गरिएको कार्यक्रममा संस्थाका गतिविधी र हासम्मका कामहरु सार्जजनिक गरेका हुन् ।

संस्थाले सिन्धुपाल्चोकका पहिरो पीडितलार्य एक लाख रुपिया सहयोग गर्नुका साथै धादिइ०का भूकम्प पीडितलाई   ५६ बण्डेल जस्ता र विद्यार्थिहरुलाई ज्याकेट, कापी र कलम वितरण गरेको संस्थापक अध्यक्ष तथा सल्लाहकार राजेश तामाइ०ले बताए । सन २०१४ मा गठित यस संस्थामा हालसम्म २३ लाख १ हजार वन कोषमा रहेको जनाएका छन् । जसमा १७ लाख ५० हजार वन आपतकालीन कोषमा रहेका छन भने ५ लाख ५१ हजार वन संस्थाको विकास कोषको लागि छुटाएको भन्दै आर्थिक पारदर्शी गरेका छन् ।

सामाजिक तथा आर्थिक सहयोग कार्यमा सक्रियता रहने संस्थाको मुख्य उद्येश्य रहेको भन्दै फुटबल टिम बनाउनका साथै देउसी भैलो जस्ता मनोरञ्जनात्मक कार्यक्रम समेत गरेको जनाएका छन् । एनआरएन कोरियाका उपाध्यक्ष तथा महिलाका लागि महिलाका पूर्व अध्यक्ष जुनु गुरुइ०को प्रमुख आतिथ्य रहेको कार्यक्रममा कार्यक्रम संचालिका सपना सुनुवारलाई कोरियाको बसाई अवधि सकेर यसै वर्ष नेपाल फर्कन लागेकोमा विदाई र संस्थालाई सहयोग गरेकोमा धन्यवाद स्वरुप सम्मान गरिएको थियो ।

साथै संस्थाका अध्यक्ष राजु कुमार राउतको अध्यक्षतामा गरिएको कार्यक्रममा साहित्यीक सर्जकहरु सरोज सवहार, छविशित कुलुइ० र कमल परियारलगायत  १० जनाले गजल वाचन गरी कार्यक्रमलाई मनोरञ्जनात्मक बनाइएको थियो ।

sapana 1

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सलनालमा सुम्निमा पारुहाङ साहित्य साँझ सम्पन्न
  • ‘सपनाको देश कोरियामा’ विमोचन
  • कवि पराजित पोमूको कविता संग्रह म द्धारा मेरो निर्माणको सार्वजानिक जनवरी २२ मा हुने
  • सलनालमा “सुम्निमा पारुहाङ साहित्य साँझ ” हुने
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...