जनसम्पर्क समिती कोरियाको चुइ०बुक क्षेत्रिय अधिवेशन सम्पन्न


फोनिज कोरिया संवाददाता

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आइबार क्षेत्र नं ८ चुङबुक क्षेत्रको क्षेत्रीय अधिबेशन सम्पन्न गरी १५ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेको छ।

सभापति बिकल शेरचनको नेतृत्वमा गठित कार्यसमितिको  उपसभापतिमा  अमृत गिरी,  सचिवमा शुशिल पन्त,  सहसचिबमा  रमेश लामिछाने र कोषाध्यक्षमा  श्याम भट्टराई चयन भएका छन् । त्यस्तै  सदस्यहरुमा  माला श्रेष्ठ ,  दिलिप खड्का,  बिपिन पौडेल, थमनराज काफ्ले,  चुडा खड्का, दिनेश शिवाकोटी , दिपक बिश्वकमा॔,  मनोज थापा,  रेशम शमा॔,  प्रेम क्षेत्री  रहेका छन् ।

उक्त कार्य समितिको पहिलो बैठकबाट निम्न सल्लाहकार हरु पनि गठन भएको छ। सल्लाहकारमा भरत लामिछाने ,  खेमराज देवकोटा  र अमित राई रहेका छन् ।

अधिवेशनमा नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाली जनसम्पर्क समिति कोरियाका निवर्तमान सभापति नबराज शिवाकोटीको प्रमुख आतित्यमा सम्पन्न अधिवेशनमा  उपसभापति एवं महासमिति सदस्य भजेन्द्र क्षेत्रीको विशेष आतिथ्य रहेका थिए ।

साथै  प्रेस संयोजक गणेश प्रसाद तिमिल्सिना, नेपाली सेवा समाज जिन्छनका अध्यक्ष अनुपजंग बस्नेत, समन्वयन बिभाग प्रमुख हरि शर्मा गौतमको आतिथ्य रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • यूवा तथा खेलकुद मन्त्री श्रेष्ठ कोरिया आउने
  • यायोक्खाले यस वर्षको अन्तिम उभौली साकेला सुवनमा गर्दै
  • एनसिसिद्वारा छुसकको कार्यक्रम बाँडफाँड, ३ संस्थालाई अनुमति
  • मे २६ मा नेपाली समपर्क समितिले छुसकको कार्यक्रम बाँडफाँड गर्दै
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...