Advertisement
SKIP THIS

जनसम्पर्क समिती कोरियाको चुइ०बुक क्षेत्रिय अधिवेशन सम्पन्न


फोनिज कोरिया संवाददाता

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आइबार क्षेत्र नं ८ चुङबुक क्षेत्रको क्षेत्रीय अधिबेशन सम्पन्न गरी १५ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेको छ।

सभापति बिकल शेरचनको नेतृत्वमा गठित कार्यसमितिको  उपसभापतिमा  अमृत गिरी,  सचिवमा शुशिल पन्त,  सहसचिबमा  रमेश लामिछाने र कोषाध्यक्षमा  श्याम भट्टराई चयन भएका छन् । त्यस्तै  सदस्यहरुमा  माला श्रेष्ठ ,  दिलिप खड्का,  बिपिन पौडेल, थमनराज काफ्ले,  चुडा खड्का, दिनेश शिवाकोटी , दिपक बिश्वकमा॔,  मनोज थापा,  रेशम शमा॔,  प्रेम क्षेत्री  रहेका छन् ।

उक्त कार्य समितिको पहिलो बैठकबाट निम्न सल्लाहकार हरु पनि गठन भएको छ। सल्लाहकारमा भरत लामिछाने ,  खेमराज देवकोटा  र अमित राई रहेका छन् ।

अधिवेशनमा नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाली जनसम्पर्क समिति कोरियाका निवर्तमान सभापति नबराज शिवाकोटीको प्रमुख आतित्यमा सम्पन्न अधिवेशनमा  उपसभापति एवं महासमिति सदस्य भजेन्द्र क्षेत्रीको विशेष आतिथ्य रहेका थिए ।

साथै  प्रेस संयोजक गणेश प्रसाद तिमिल्सिना, नेपाली सेवा समाज जिन्छनका अध्यक्ष अनुपजंग बस्नेत, समन्वयन बिभाग प्रमुख हरि शर्मा गौतमको आतिथ्य रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...