अहिेलेसम्मका उपलब्धि रक्षाका लागि काग्रेससंग सयुक्त सरकार बनाउनुपर्ने बाध्यता भयो ..आहुति


सउल

नेकपा  माओवादि  केन्द्रका स्थाइ  समिति सदस्य बिश्वभक्त  दुलाला (आहुतिलें ७० बर्षदेखि  नेपालमा  विभिन्न तबरले भएका  आन्दोलन  र बलिदानीले  प्राप्त  गरेको उपलब्धि  रक्षा  र  राजनैतिक  संकट समाधानकालागि  काग्रेससंग बाध्यत्मक  सहकार्य  गरिएको बताए । जनअधिकार  मञ्च दक्षिण  कोरियाको चौथो  एकता  महाधिवेशन  उद्घाटा   गर्दै नेता  आहुतिले उक्त  कुरा  बताएका  हुन ।
अहिले  सबैले  भने  जति  नै  हक  अधिकार  प्राप्त  नभए  पनि  लामो बलिदानिले  गणतन्त्र, समावेशि  समानुपातिक  प्रतिनिधित्व ,धर्म निरपक्षेता  , संघियता   महत्वपूर्ण   कुराहरु  प्राप्त  गरिएकाले  त्यि  उपलब्ध  रक्षाकालागि  संविधान  कार्यान्वयनमा  लाग्नु पर्ने  कुरामा जोड  दिए।

बिस्तृत  शान्ति  सम्झौतामा  उल्लेखित  कुरालाई  चटक्कै   बिर्सेर  माओवादिलार्इ  अप्ठ्यारोमा  पार्न  खोजिनु  गलत  भएको  भन्दै  शान्ति  सम्झौताबाट  कोही  भाग्न  नसक्ने  तथ्य  अघि  सारे।पहिचान र अधिकारको  माग  गरिरहेका  आदिवासि  जनजाति र मधेसिलार्इ  कटाक्ष  गर्दैनेता आहुतिले भने  उहाहरुको  मुद्दा  माओवादिले  उठाउने  भोट  कमल  थापालाइ  हाल्ने  अनि  हाम्ले भनेकोकिन भएन  भनेर  भन्न मिल्छ ।

माओवादिले राजनैतिक मुद्दा  र  गतिरोध   अन्त्यसंग‌  तिब्र  आर्थिक  बिकास  चाहेको  पनि बताए । केन्द्रका  सास्कृतिक  बिभाग  प्रमुख समेत रहेका उनले  विदेश जानेको  डाटामात्र  नभै  बिदेशबाट  फर्किनेको  डाटा र उपलब्धि  भुल्न  नहुने  बताए ।

माओवादी  केन्द्रका  केन्द्रीय  सदस्य  तथा  बिदेश  बिभाग  सचिव  युवराज  चौलागाइले विदेशिएका  युवालाइ  देश  मै रोजगारि  सिर्जना  गर्न  देशमा  राजनैतिक  मुद्दा  पहिला  सल्टिनुपर्ने  बताए ।सबै दलको  दम्भका कारण  देश गलत  बाटोमा  गएकोले माओवादि  दम्भ  छाडेर  सहमति  मार्फत देशलाई  निकास  दिन  लागिपरेको  बताए  ।

ूरेमिट्यान्सबाट  देश चलेपनि  त्यसको उचित  प्रयोग  हुन  नसक्दा र  यसलाइ  उत्पादनमा  लगाउन  नसक्दा प्रतिफल सोचेजति भएको  छैन  ।  देशमा  सम्भावना  छन  र राजनैतिक  निकास  संगै  आशाका धेरै  चिज  छन हामी  हतोत्साहि  हुनु  पर्ने  छैने  तर  बिकासमा  हामि केही ढिला  भएका  छौ  ।ूनेता  चौलागाइले  भने  । विदेशमा  कमाएको  पैसाको सहि  सदुपयोग   हुनुपर्ने  पनि  उनको  भनाइ  थियो ।

मञ्चको  उद्घाटन  सत्रमा  कोरिया  स्थित  राजनैतिक  दलका  र सामाजिक  सघसस्थाका   प्रतिनिधिले  महाधिवेशन सफलताको शुभकामना  ब्यक्त  गरेका थिए  ।

जनअधिकारको नाम परिवर्तन

यसै महाधिवेशनले जनअधिकार   मञ्चको  नाम  परिवर्तन   गरि  जनप्रगतिशिल मञ्च दक्षिण  कोरिया  राखेको  छ  ।

अध्यक्षमा  बुढा सर्व  सम्मत  चयन

नव  गठित  जनप्रगतिशिल  मञ्चको बन्द  सत्रले  खगेन्द्र  बुढालाई  अध्यक्षमा  सर्वसम्मत   चयन  गरिएको  छ   ।  अध्यक्षका  अर्का  प्रत्यासि   उपाध्यक्ष चुडामणि  अधिकारिले  अन्तिममा  बुढालाइ  अध्यक्षमा  छाडिदिए पछि  सर्वसम्मत  बुढा  अध्यक्ष  भएको    मञ्चका नि अध्यक्ष  गणेश  कालिकोटेले  बताए   । बन्द सत्रले  घज्ञ     सदस्यिय  कार्यसमिति  चयन  गरेको  छ ।  नेपाली जन प्रगतिशील मञ्च दक्षिण कोरियाको नव निर्वाचित कार्य समितीका पदाधिकारी हरुमा

अध्यक्ष  खगेन्द्र बुढामगर,
बरिस्ठ उपाध्यक्ष ईश्वर कुमार कठायत,
उपाध्यक्ष बिकास कार्कि ,पदम  लावतप  र भिम बस्याल ,
महासचिबस् गोबिन्द गौतम ,
सचिब हरी प्रसाद खनाल,नयन चाम्लिङ नवीनगुरुङ ,
कोषाध्यक्ष स्( निमेष कुमार ओलि,सह कोषाध्यक्ष स्( नवराज खड्का

सदस्यहरु,रेवत कार्कि ,अंशुबर्मा लिम्ब,पुरुषोत्तम गौतम ,बाबुलाल मोक्तान,अमर तामाङ,जगदिश महरा,गोपाल बोहोरा,गोबिन्द गौतम, निरज पाण्डे,सागर पोखरेल,सन्तोष कुमार राई सालिक राम सुवेदी,पाल्सान पाख्रीन,बिनोद दाहाल काशीनाथ रिमाल ,चन्द्र तामाङ, अशोक बुढा,रामप्रसाद रोका,सन्तोष बराईली,गोपाल गिरी रमेश भण्डारी, सुजाता बस्नेत,रमिला गौतम,पबित्रा भण्डारी  ,रहेका  छन   ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...