Sunday, June 29th, 2025
खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक

खोटाङ सेवा समाजले आयोजना गरेको “खोटाङ हलेसी सांगितिक सौगात भाग ५” को आयव्यय सार्वजनिक गरिएको छ। सलनालको दोश्रो दिन जनवरी २९ तारिख सम्पन्न कार्यक्रमको कूल आय ७ करोड बहत्तर लाख ६ हजार २ सय ७२ वन रहेको छ भने ७ करोड ५२ लाख ७८ हजार ९ सय ५० वन खर्च भएको छ। उक्त कार्यक्रम मार्फत १९ लाख २७ हजार ३ सय २७ वन मुनाफा भएको छ । थप टिकट र सहयोग गरि २० लाख ४२ हजार वन संकलन हुन बाँकि रहेको समाजले जनाएको छ। प्रमुख अतिथि एवम पूर्वी नेपालफुर्सदमा