Advertisement
SKIP THIS

Sunday, June 23rd, 2024

 

उत्तरी छुङ्छङ् प्रान्तको सुन्दर ठाउँमा सिन्धुपाल्चोक समाजले वनभोज कार्यक्रम गर्ने

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाद्वारा आगामी जुन २९ र ३० तारिखमा बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम गर्ने भएको छ । उत्तरी छुङ्छङ् प्रान्त(충청북도)को सुन्दर ठाउँ थान्याङ(단양) मा २ दिने कार्यक्रम गर्न लागेको समाजको अध्यक्ष राज लोप्चन तमाङले फोनिज कोरियालाई बताएका हुन् ।    वनभोज कार्यक्रममा मनमोहक दृष्यावलोकन तथा स्थानीय कलाकारहरूको सांगितिक प्रस्तुतिसंगै स्वादिष्ट नेपाली परिकारको स्वाद लिन सकिने जनाएको छ । Sky Walk, Zip Line, Rafting, ATV Motor Bike Riding तथा Paragliding लगायतको आनन्द समेत लिन पाइने जनाएको छ । सहभागिताको लागि महिलालाई ८०,००० वन र पुरुषलाई १,००,००० वन शुलकफुर्सदमा


गायिका इन्द्रेनी लोप्चनको म्युजिक भिडियो ‘होई आपा होई आमा’ सार्वजनिक 

गायिका इन्द्रेनी लोप्चन तामाङको म्युजिक भिडियो ‘होई आपा होई आमा’ शुक्रवार Indreni Lopchan युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गायिका इन्द्रेनीकी स्वर रहेकी ‘होई आपा होई आमा’  यो गीत, ‘IM JUST 13’ ‘मै प्यारी छोरी’ ‘मायाको तिर्सनाले’ पछिको चौथो सांगितीक कोसेली हो । यो म्युजिक भिडियोमा स्वयम गायिका इन्द्रेनी,  रितिका तामाङ र जगत बहादुर तामाङको अभिनय रहेको छ । गायक, गीतकार तथा संगीतकार जीवन बोम्जन तामाङको शब्द र  संगीत रहेको यस गीतको एरेन्ज योगेश लामाले गरेका हुन् । उक्त गीत लाक्पा दोर्जे बोम्जनको नृत्य निर्देशन र प्रतिक ङेसुरको निर्देशनमा बनेकोफुर्सदमा


कोरियाबाट काभ्रेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

दक्षिण कोरियामा रहेका काभ्रे जिल्लाबासीहरुका साझा संस्था काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले आफ्नो जिल्लाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।  यस बर्ष जिल्लाको ३ वटा स्थानीय निकायका ९ वटा सरकारी तथा सामुदायिक विद्यालयका “गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग” कार्यक्रम सपन्न गरेको संस्थाका अध्यक्ष सुमन चौलागाईले फोनिज कोरियालाई बताएका हुन्।   यस सहयोग मार्फत महाभारत, खानिखोला र रोशी गाउँपालिका १३५ जना भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । “संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा कम्जोर आर्थिक स्थिति भएका विद्यार्थीहरुलाई संस्थाको लोगो अंकित स्कुल ब्याग, क्यालकुलेटर,फुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...