Advertisement
SKIP THIS

Sunday, June 11th, 2023

 

पूर्वाञ्चल सरोकार समाजको तेस्रो अधिवेशन सम्पन्न: अध्यक्षमा गजेन्द्र शेर्मा 

पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गजेन्द्र शेर्माको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । पूर्वाञ्चलका १६ ओटा क्षेत्रीय र जातीय संस्थाको छाता संगठनको रुपमा रहेको समाजका अन्य पदाधिकारीमा बरिस्ठ उपाध्यक्ष चित्र कुमार घले, उपाध्यक्ष बिनोद बास्तोला रहेका छन् । त्यस्तै महासचिव केदार निरौला, सचिब कुबेर न्यौपाने र अबिरल बुढाथोकी चुनिएका छन् । कार्यसमितिको कोषाध्यक्ष दीपा राई, सह कोषाध्यक्ष सपना सेलिङ र सदस्य डम्बर केदेम निर्वाचित भएका छन् । अधिवेशनमा कोरियामा रहेको विभिन्न जातीय र क्षेत्रीय संस्थाको प्रतिनिधिहरूले सम्बोधन गरेका थिए । गैरफुर्सदमा


कोरियामा प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब सम्पन्न

कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब छुङ्छननाम्दो आसानको युवोन युनिभर्सिटीमा आईतबार भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा श्रीलंका बौद्धधर्म महासंघ प्रमुख धर्मगुरू माकुलेवी विमला महानायके थेरोको प्रमुख आतिथ्यता सहित विभिन्न देशका बौद्धधर्म गुरू, हजारौंको संङख्यामा बौद्ध धर्मलम्बीहरूको उपस्थिती रहेको आयोजक संस्थाका सदस्य तथा थेग्छेन छ्योईलिङ सउल नेपाल गुम्बाका संस्थापक कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो । दक्षिण कोरिया, नेपाल, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, भियतनाम, कम्बोडिया, म्यानमार, मंगोलिया लगायत ९ देशको संयुक्त महोत्सबमा सहभागी सबैप्रति आयोजक संस्था र कोरियास्थित श्रीलंका महाबिहारका अध्यक्ष धम्मा कितिले सम्बोधनका क्रममा धन्यावाद ब्यक्त गरेको छफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...