तपाईं अहिले सूचना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाली संघिय समाज दक्षिण कोरियाको नेतृत्वमा महेन्द्र राई

फोनिज कोरिया संवाददाता सउल संघिय समाजबादी फोरम नेपालको प्रवास संगठन स्थित नेपाली संघिय समाज दक्षिण कोरियामा सर्व सहमति द्वारा महेन्द्र राई को अध्यक्षतामा २३ कार्यसमिती चयन गरिएको छ । पार्टी केन्द्रिय उपाध्यक्ष तथा पुर्वमन्त्री रकम चेम्जोङको प्रमुख आतिथ्यता साथै केन्द्रिय सदस्य लिला देवि सिटौलाको बिशेष आतिथ्यमा शनिबार सउलमा सम्पन्न दोस्रो महाधिवेशनले सो नयाँ कार्यसमिती चयन गरेको हो । अध्यक्षमा निर्वाचित महेन्द्र राई पहिलो कार्यकालमा महासचिवको जिम्मेवारी समालेका थिए । नवफुर्सदमा
नेफेसोका उपाध्यक्ष तथा पूर्व मन्त्री चेम्जोइ० कोरियामा

फोनिज कोरिया संवाददाता सउल नेपाल संघीय समाजवादी फोरम (नेफेसो)का केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री रकम चेम्जोइ० विहिबार दक्षिण कोरिया आइपुगेका छन् । उनी संघीय समाजवादी फोरमको विदेश विभाग नेफेसो कोरियाको निमन्त्रणामा कोरिया आइपुगेका हुन् । उनी संगै फोरम केन्द्रीय सदस्य लिला सिटौला पनि कोरिया आइपुगेका छन् । पूर्व मन्त्री चेम्जोइ० र केन्द्रीय सदस्य सिटौलालाई स्वागत गर्न नेफेसो कोरियाका अध्यक्ष देबराज स्याइ०देन सहितको टोली इन्छन विमानस्थलमा पुगेका थिए । नेपाली संघीयफुर्सदमा
कोरियामा चुम्लुङले पूर्व मन्त्रीलाई स्वागत गर्ने

सोल-किरांत याक्थुङ चुम्लुङ कोरियाले पूर्व शान्ती तथा पुननिर्माण मन्त्री रकम चेम्जोङलाई स्वागत तथा सम्मान गर्ने भएको छ | चुम्लुङले आउदो छुसकका बेला एक कार्यक्रम आयोजना गरि चेम्जोङ स्वागत र सम्मान गर्न लागेको हो | पूर्व मन्त्री चेम्जोङ पार्टीको कोरिया संगठनको अधिवेशनलाई सम्बोधन गर्न यहाँ आउन लागेका छन् | चुम्लुङले स्वागत तथा सम्मान कार्यक्रमको नारा ‘हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौँ’ भन्ने राखेको छ | यसै अवसरमा चर्चित गायकफुर्सदमा
प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज पर्व मनाएका छन् । कोरियाको राजधानी सोल देखि करिब एक सय किलोमिटर टाढा सुवन सहर स्थित नारायणी प्यालेस नेपाली रेस्टुरेन्टमा आयोजना गरिएको उक्त तीज बिसेष कार्यक्रममा कोरियामा रहेका उल्लेखनीय नेपाली हरुको सहभागिता रहेको थियो । दिउसो १ बजे देखि सुरु भएको उक्त तीज बिसेष कार्यक्रममा चरित्र बिष्ट ,रमिला गौतम ,तारा तिर्सना लगाएतका कलाकारहरुले आफ्नैफुर्सदमा
कोरियामा विभिन्न कार्यक्रमका साथ तीज सम्पन्न

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरिया, नेपाली दिदीबहिनीहरुले हरेक वर्ष मनाउदै आएको हरितालिका तीज यसपाली पनि विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । विशेषगरी हिन्दू नारीहरुहरुको महान पर्व तीज कोरियामा रहेका नेपाली दिदीबहिनीहरुले एकहप्तादेखि दर खाने कार्यक्रमको आयोजना गर्दै मनाएका हुन् । यसपालीको तीज भदौ १९ गते अर्थात सेक्टेम्बर ४ तारिख आइतबारका दिन परेकोले विदेशमा हुने नेपालीहरुले तीजकै दिन विभिन्न कार्यक्रमको आयोजना गरेका थिए । कोरियामा तीज मनाउने कार्यक्रम अन्तर्गत थेगुफुर्सदमा
संघीय समाज फोरमका दुई नेता कोरिया आउदै

फोनिज कोरिया संवाददाता सउल संघीय समाजवादी फोरमका नेपालका केन्द्रिय उपाध्यक्ष तथा पूर्व मन्त्री रकम चेम्जोइ० र केन्द्रीय सदस्य लिला सिटौला दक्षिण कोरिया आउने भएका छन् । संघीय समाजवादीको विदेश विभाग नेफेसो कोरियाको निमन्त्रणामा उनीहरु कोरिया आउन लागेका हुन् । आगामी सेम्टेम्बर १७ तारिख हुन लागेको संघीय समाज दक्षिण कोरियाको दोस्रो महाधिवेशनको लागि कोरिया आउन लागेको अध्यक्ष देबराज श्याइ०तनले जानकारी गराए । कोरियामा रहेको सम्पूर्ण नेपालीहरु जो भौगोलिक, लैगिंक, बर्गिय रफुर्सदमा
तमु धी को स्यो कै तयारी पूरा

फोनिज कोरिया संवादाता सउल तमु धी दक्षिण कोरिया को पुर्व घोशित कार्यक्रम स्यो कै (वन भोज)को सम्पुर्ण तयारी पूरा भएको छ।आपसी एकता,मैत्री, सद्भाव,भाइचारा र मनोरञ्जन को उद्देश्य राखी हरेक साल जस्तै यो साल पनि यहि अगस्त को 13 र 14 मा सौल देखि 80 किमि टाढा कोरिया कै मनोरम ठाँउ खाफ्यङ मा जान लागिएको हो। यश सम्बन्धि तयारी तथा व्यव्स्थापनको लागि गत आइतबार धीका अध्यक्ष प्रदिप गुरुङको अध्य्क्ष्यतामा नेपाल हाउसफुर्सदमा
मगर संघले आयोजना गर्न लागेको फुटबल टुर्नामेन्टको टाइसीट प्रकासित

सउल, नेपाल मगर संघ गणतन्त्र कोरियाले आयोजना गर्न लागेको स्व. हेम पुनमगर स्मृति पुरुष नकआउट फुटबल टुर्नामेन्ट २०१६ को ताइसीट प्रकासित गरेको छ । अगस्ट १४ तारिख आइतबारका दिन सोयोसान फुटबल ग्राउण्डमा हुन लागेको उक्त फुटबल टुर्नामेन्टमा मगर संघ ब्ल्यु, मगर संघ रेड, गुन्सान एफसि, छुन्छन नेपाली एफसि, किम्पो एफसि, केवाइसी एफसि, मेचीमहाकाली, मनाङ् एफसि। कास्की एफसी, नार्गाजुन एफसि, सिंहग एफसि, झापा एफसि, सुदुरपशिचमाञ्चल एफसि, धरान एफसि, म्याग्दी एफसि रफुर्सदमा
संघिय समाजवादी फोरम कोरियाको अधिबेशन सेप्टेम्बरमा

फोनिजक कोरिया संवादाता सउल संघीय समाजवादी फोरम दक्षिण कोरियाको दोस्रो अधिवेशन आगामी सेप्टेम्बर १७ तारिख गरिने भएको छ । फोरम कोरियाले मंगलबार सउलमा पत्रकार भेटघाट कार्यक्रम गरी सो जानकारी गराएको हो । अधिवेशनमा केन्द्रिय सदस्य रकम चेम्जोइ० र लिला सिटौलालाई कोरिया बोलाउने प्रयास भइरहेको अध्यक्ष देवराज स्याइ०तानले बताए । ख्याइ०तानले अब बन्न लागेको सरकारले समावेशी र समानुपातिक मुद्यालाई सम्बोधन गर्ने प्रतिबद्धता नजनाएसम्म पार्टी सरकारमा जान नहुने सुझावफुर्सदमा
पूर्व राज्यमन्त्री तथा जनजाति अभियन्ता लिम्बुको दुर्घटनामा निधन

फोनिज कोरिया संवादाता काठमाण्डौ पूर्व अर्थ राज्य मन्त्री तथा आदिवासी जनजाति नेता हरिराज खेवा लिम्बुको जुलाई २८ तारिख बस दुर्घटनामा परी निधन भएको छ । उनको धनकुटा जिल्लाबाट धरान तर्फ आउदै गरेको बस धनकुटाको सिदुवा बजार नजिकै दुर्घटना हुदाँ निधन भएको हो । उनी संगै बस चालक सहित १४ जनाको मृत्यु भएको छ भने ५० जना जति घाइते भएका छन् लिम्बू धर्म, भाषा, साहित्य र संस्कृतीका ज्ञाता मानिने लिम्बुकोफुर्सदमा