तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

विश्व प्रसिद्ध लोटस् लान्ट्रन फेस्टिवल मे ११ मा हुने

युनेस्कोको धार्मिक तथा सांस्कृतिक सम्पदामा सूचीकृत दक्षिण कोरियाको लोटस् लान्ट्रन फेस्टिवल (Lotus Lantern Festival) कोरियन बौद्ध धार्मिक संस्था, धर्मलम्बीको आयोजना र बिदेशी धार्मिक संस्थाहरूको सहभागितामा २५६८ औं बुद्धजयन्ती विशेष विश्व शान्ति र्याली २०२४ मे ११ मा हुदैछ । उक्त कार्यक्रममा नेपाल बौद्ध परिवार दक्षिण कोरियाको संयोजनमा नेपालको प्रतिनिधित्व हुनेगरि नेपाली समुदायको सहभागिता हुदैं आइरहेको छ । अगामी कार्यक्रममा नेपालीको बृहत सहभागिताका लागि सुसूचितसगैं अनुरोध गरेको नेपाल बौद्ध परिवारका महासचिब दावाफुर्सदमा

तमू धीं दक्षिण कोरियाले आउँदो अगष्ट ३ र ४ तारिक “रजत जयन्ती” मनाउने

कोरियास्थित जातीय संस्था तमू धींले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । आउँदो अगष्ट ३ र ४ तारिकमा मनाउने गरी संस्थाले कार्यदल गठन गर्दै रजत जयन्तीको निमित्त आवश्यक तयारीमा जुटेको हो । सो रजत जयन्तीलाई सु-सम्पन्न गर्न मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन भइसकेको र सम्पूर्ण तयारी तीव्र रुपमा अघि बढिरहेको संस्थाकी केन्द्रीय अध्यक्ष रुपा गुरुङले जानकारी दिईन् । सन् १९९९फुर्सदमा

अर्घाखाँची सम्पर्क मञ्चको सातौ अधिवेशन मार्च ३ मा हुने

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको सातौ अधिवेशन आगामी मार्च ३ मा हुने भएको छ । सौलको दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेन्टमा हुन लागेको यस अधिवेशनबाट आगामि कार्यकालका लागि नयाँ कार्यसमितीको चयन हुने जनाएको छ । आईतवारका दिन ११ बजे बाट संचालन हुने उक्त अधिवेशनमा विभिन्न प्रतिवेदनहरु प्रस्तुत तथा छलफल हुने अध्यक्ष हिमाल खनालले फोनिज कोरियालाई जानकारी दिएका हुन् । “सातौ अधिवेशन भव्य रूपमा सफल पार्नको लागि कोरियामा रहनुहुने सम्पूर्ण सङ्घफुर्सदमा

ताप्लेजुङ सम्पर्क समिति कोरियाको नयाँ कार्यसमितिमा अर्जुन सेन्दाङको नेतृत्व

ताप्लेजुङ सम्पर्क समिती दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। राजधानी सउलमा आज सम्पन्न भएको अधिवेशनबाट अर्जुन सेन्दाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ। अधिवेसनले वरिष्ठ उपाध्यक्षमा बिजु माबो, उपाध्यक्षमा बिनोद सौदेन , डम्बर ईधिङगो र श्रेहाङ लिम्बूलाई चयन गरेको छ। यसैगरी महिला उपाध्यक्षमा मनिता र गंगा खतिवडा लाई चयन गरेको छ। महासचिब राम कुमार चाम्लिङ , सचिब बिरेन लिङदेन , सह सचिब नविन लिम्बु र राजन सौदेन रहेकाफुर्सदमा

पाँचथर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश लावती

पाँचथर सेवा समाज दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। राजधानी सउलमा आज सम्पन्न भएको अधिवेशनबाट रमेश लावतीको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा नरेन्द्र सेर्मा, उपाध्यक्षमा बिनय नेम्बाङ, डम्बर बिक्रम मुखिया चयन हुँदा सचिवमा मचिन्द्र र सह सचिवमा किरण लावती लाई जिम्मेवारी दिइएको छ। यसैगरी कोषाध्यक्षमा मनिका राई र सह कोषाध्यक्षमा विकेश राज योङया चयन गरिएको छ। सदस्यहरुमा महेन्द्र रहपाल, गोबिन्द लिम्बू, गोबिन्द दुलालफुर्सदमा

सिन्धुपाल्चोक समाजको पाँचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा राज लोप्चन

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्षमा राज लोप्चन तामाङ चयन भएका छन् । फेब्रुअरी ९ तारिख शुक्रबारको दिन कोरियाको राजधानी सौलस्थित दोङ्देमुनमा सम्पन्न संस्थाको पाँचौँ अधिवेशनबाट लोप्चनको अध्यक्षतामा  २१ सदस्यीय नयाँ कार्यसमिती चयन भएको हो ।   निर्वाचित कार्यसमितीमा वरिष्ठ उपाध्यक्षमा विशाल श्रेष्ठ, उपाध्यक्षहरुमा प्रवन पराजुली, तारा चन्द्र आचार्य र सन्जीव खतिवडा रहेका छन् । त्यसैगरी महासचिवमा उद्धव नेपाल, सचिवहरुमा बसन्त थापा, निर योन्जन तामाङ र नवराज पाण्डे तथा कोषाध्यक्ष सुरजफुर्सदमा

कोरियामा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४ भव्यताका साथ सम्पन्न

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा आयोजित सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४ शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ । तामाङ समुदायको सांस्कृतिक पर्व २८६०औं डुक/ मुपुख्री ल्हो सोनाम ल्होछार कोरियामा पनि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना भएको थियो । लामा गुरुहरुले सामुहिक पूजापाठ शुरूवात भएको कार्यक्रम औपाचारिक पश्चात सांस्कृतिक कार्यक्रममा रमाइलो गरेर मनाएका थिए । नेपाल तामाङ संघ दक्षिण कोरियाको अध्यक्ष राज कुमार स्याङतान तामाङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा नेपाली राजदुतबासकाफुर्सदमा

“खाजी होई ल्होछार” गीत सार्वजानिक

शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएको “खाजी होई ल्होछार” बोलको ल्होछार गीत सार्बजानिक भएको छ । लाबा मिडीयाको ब्यानरमा तयार भएको उक्त ल्होछार गीत लाबा मिडीयाको आधिकारीक युट्युब च्यानल लाबा मिडीया मार्फत अडियो गीत सार्बजानिक गरिएको हो ।  तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछारको विषयलाई केन्द्रमा राखेर लेखिएको उक्त गीतको एरेञ्ज गायक तथा संगीतकार जोगलाल लामाले गरेका छन् भने दिपेश प्रधानले मिक्सीङ मास्टरीङफुर्सदमा

उर्गेन दोङको साथमा जेजुदोमा सोनाम ल्होछार

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले नेपालबाट आउने चर्चित कलाकार उर्गेन दोङ लगायतको साथमा २८६० डुक ल्हो सोनाम ल्होछार मनाउने भएको छ ।  कोरियन पर्व सलनालको तेश्रो दिन ११ फेब्रुअरी २०२४ मा जेजु स्थित अस्तार होटलको सभाहलमा आयोजना हुने उक्त साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भाईसकेको जनाएको छ ।   गायक उर्गेन दोङको मुख्य प्रस्तुती रहने उक्त कार्यक्रममा स्थानिय गायिका रिचा ब्लोन तामाङ, नृत्याङ्गना प्रतिज्ञा लामा लगायत अन्य थुप्रैफुर्सदमा

फेब्रुअरी ११ मा “सलनाल धमाका २०२४”, साथै मौलिक लोकगायन प्रतियोगिताको ग्रान्ड फिनाले

 लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरियाले सलनालको अवसरमा  फेब्रुअरी ११ तारिखका दिन “सलनाल धमाका २०२४” आयोजना गर्ने भएको छ । साथै  गत महिना देखी चलिरहेको मौलिक लोकगायन प्रतियोगिताको अन्तिमा प्रतियोगिता पनि सोही दिन हुने जनाएको छ ।  서을로 톡별시 종로구 낙원동 286 -6 낙원 상가 चौथो तल्लाको हलमा दिउँसो  12 बजेबाट सुरु हुने छ ।   प्रवासमा रहेर नेपाली लोक संगितको संरक्षणको लागि लगिरहेको लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरिया शाखाले आगामी सलनालमा आयोजनाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...