Advertisement
SKIP THIS

दुङदेमुनमा दावा गुन्जिने


फोनिज कोरिया संवाददाता
सोल-कोरियामा रहेका नेपालीहरु माझ छुट्टै पहिचान बनाएका गायक दावा लामा दुङदेमुनमा गुन्जिने भएका छन् | नयां बर्ष २०७२ को अवसरमा आयोजना गरिने कार्यक्रममा दावा लगायत अन्य कलाकारहरुले रमाइलो प्रस्तुति दिने भएका हुन् |
|

कार्यक्रमको संयोजन नागार्जुन गुम्बा नुङईन सेवा केन्द्रले गर्न लागेको हो | अप्रिल १८  तारिख शनिवार   बेलुका  हुने सांगीतिक साँझमा केन्द्रको तेश्रो साधारण सभाबाट निर्वाचित पदाधिकारीहरु लगायत सम्पुर्ण सल्लाहकार र सदस्यहरुविच शुभकामना आदानप्रदान पनि हुने भएको छ |
कार्यक्रमका लागि सेवा केन्द्रले आफ्ना सदस्यहरुलाई बिशेष कुपनको व्यवस्था गरि पार्टीको व्यवस्था समेत गरेको सेवा केन्द्रले जानकारी दिएको छ ।

 

कार्यक्रम हुने:
मिति:18 April 2015 शनिवार
समय: बेलुका 8 : 00 बजे
स्थान: लक्ष्मी रेष्टुरेन्ट एण्ड बार दुङदेमुन
 
सम्पर्क नं
उर्गेन लामा 01045662717
बिकास मोक्तान 01065925915
नाम्गेल हिजे
केन्जिङ योन्जन
पुर्ण तामाङ
राजु तामाङ
राजकुमार तामाङ
सुरज तामाङ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल तामाङ घेदुङ संघ दक्षिण कोरियाको १२ औँ महाधिवेशन नोभेम्बर २३ मा
  • ‘ब्लु लायन’ एफसी नेपाल सुपर कपको च्याम्पियन , साहिल मगर बने उत्कृष्ट खेलाडी
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...