Advertisement
SKIP THIS

कोरियामा चलचित्र प्रर्दशनको मुनाफा भूकम्प पीडितलाई


फोनिज कोरिया संवाददाता
सोल
ओखलढुंगा सेवा समाजले यही मे ३ तारिख कोरियामा प्रदर्शन गरेको नेपाली कथानक चलचित्र रेशम फिलिलिको सम्पूर्ण मुनाफा भूकम्प पीडित राहत कोषालाई बुझाएको छ । कोरिया स्थीत नेपाली राजदूतबासले स्थापना गरेको राहतकोषमा समाजले मंगलबार १६ लाख ६६ हजार ६ सय ६६ वन बुझाएको हो ।
सोल स्थित दूतबासमा पुगेका समाजका अध्यक्ष मानसिंह गुरुइ०, ले राजदूत कामनसिंह लामालाई सो रकम हस्तान्तरण गरेका थिए । राहत रकम बुझेपछि राजदूत लामाले राष्ट्रलाइ विपत परेको बेला हामी सबै मिलेर सामना गर्नु पर्ने र यस्तो कार्यमा ओखलढुंगा सेवा समाजले देखएको अग्रसरता प्रति कृतज्ञता प्रकट गरे । स्वदेशी तथा विदेशी संघ सस्था र व्यक्तिहरुबाट प्राप्त सहयोगलाई छिट्टै एकमुष्ट प्रधानमन्त्री राहत कोषमा पठाइने जानकारी पनि उहाले गराए ।

सोही अवसरमा समाजका अध्यक्ष गुरुइ०ले सस्थाले विविध सामाजिक उद्देश्य राखेर चलचित्र परदर्शन गरे पनि राष्ट्र दुखेको बेला थोरै भए पनि नेपाल सरकारसंग हातेमालो गर्न चाहेको बताउदै कोरियाको विभिन्न शहरमा हुने रेशम फिलिलीको प्रदर्शनबाट प्राप्त रकम पनि विविध
सामाजिक कार्यहरुमा खर्च गरिने जानकारी गराए ।

यसै गरि ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले आफ्नो ग्रिह जिल्लाको लागि पनि भूकम्प पिडितहरुको लागि राहत संकलन गरिरहेको र छिट्टै भरपर्दो संयन्त्र मार्फत जिल्ला पठाइने निर्णय भएको जानकारी समाजका सचिव श्रीराम गुरुंगले दिएका छन् |सहोग हस्तान्तरण कार्यक्रममा समाजका सचिव श्रीराम गुरुङ,सहकोषाध्यक्ष नरेश कुमार राई सदस्य कविराज राईको उपस्थिति थियो |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल तामाङ घेदुङ संघ दक्षिण कोरियाको १२ औँ महाधिवेशन नोभेम्बर २३ मा
  • ‘ब्लु लायन’ एफसी नेपाल सुपर कपको च्याम्पियन , साहिल मगर बने उत्कृष्ट खेलाडी
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...