Advertisement
SKIP THIS

कोरियामा श्रीस्वस्थानी भजन कीर्तन तथा बिबिध साँस्कृतिक कार्यक्रम आयोजना हुदै


 

सोल – कोरियामा पनि नेपालीको श्री स्वस्थानी ब्रतकथा समाप्ति साथै आउदै गरेको ग्याल्पो ल्होसारको शुभ अवसरमा “धार्मिक तथा साँस्कृतिक परम्पराको जगेर्ना,प्रबाशमा नेपाली एकताको कामना” भन्ने मूल भावना बोकी कोरियामा भजन कीर्तन तथा बिबिध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ |
हामी सबै नेपालीको आ- आफ्नो धर्म ,सस्कृति,रितिरिवाज,भेसभुषा भएतापनि प्रबाशमा सबै नेपाली बीच एकता,सद्भाव र धार्मिक सहिष्णुता प्रगाढ गर्ने उदेश्यले कार्यक्रम तय गरीएको आयोजक समितिले जनाएको छ l सो कार्यक्रममा कोरियामा रहनुहुने सम्पूर्ण सघ-सस्था ,ब्यबसायी,बुद्धिजीवी,पत्रकार लगाएत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै जानकारी मार्फत निमन्त्रणा स्वीकार गरी उपस्थितिको लागी हार्दिक अनुरोध गरीएको छ |
कार्यक्रम सम्बन्धित जानकारी यस प्रकार रहेको छ :-
हार्दिक निमन्त्रणा :-
यहि आउदो २०१६ फेब्रुवरी २१ तारिख आईतबारका दिन श्री स्वस्थानी ब्रत समाप्ति साथै आउदै गरेको ग्याल्पो ल्होसारको शुभ अवसरमा “धार्मिक तथा साँस्कृतिक परम्पराको जगेर्ना,प्रबाशमा नेपाली एकताको कामना” भन्ने मूल भावना बोकी सम्पूर्ण नेपालीको एकता ,सद्भावना बढाउने उदेश्यले [ लोक भजन कीर्तन तथा बिबिध साँस्कृतिक कार्यक्रम ] आयोजना गरीएको हुदा  सो कार्यक्रममा यहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ |
मिति – २०१६ -०२-२१ (आईतबार)
स्थान – फेन्थेक माइग्रेन्ट सेन्टर बाट नजिकै (अधिबेसन भएको हल)
(फेन्थेक ट्रेन स्टेसनबाट नजिक -५ मिनेट )
समय :- बिहान -११ बजे देखि
कार्यक्रमहरु :-
प्रथम चरण:- श्री स्वस्थानी तथा ल्होसार शुभकामना आदानप्रदान
दोस्रो चरण:- लोक-भजन-किर्तन तथा बिबिध रमाइलो साँस्कृतिक कार्यक्रम
आयोजक :-
फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समिति तथा
हिन्दु जागरण अभियान कोरिया l
नोट:- सम्पूर्ण महानुभावहरुलाई सामुहिक शुभकामना संदेश साथै लोक-भजन – बिबिध गीत,गायन,नाच तथा बाध्यबाजन बारेमा आवस्यक थप सम्पर्कको लागी :-

 

 

कृष्ण पुरी :- 010-59311934
श्यामकृष्ण रेग्मी-010-41658670)
अमृत बास्तोला-010-29468611,
किरण अधिकारी-010-33945611)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...