कोरियामा श्रीस्वस्थानी भजन कीर्तन तथा बिबिध साँस्कृतिक कार्यक्रम आयोजना हुदै


 

सोल – कोरियामा पनि नेपालीको श्री स्वस्थानी ब्रतकथा समाप्ति साथै आउदै गरेको ग्याल्पो ल्होसारको शुभ अवसरमा “धार्मिक तथा साँस्कृतिक परम्पराको जगेर्ना,प्रबाशमा नेपाली एकताको कामना” भन्ने मूल भावना बोकी कोरियामा भजन कीर्तन तथा बिबिध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ |
हामी सबै नेपालीको आ- आफ्नो धर्म ,सस्कृति,रितिरिवाज,भेसभुषा भएतापनि प्रबाशमा सबै नेपाली बीच एकता,सद्भाव र धार्मिक सहिष्णुता प्रगाढ गर्ने उदेश्यले कार्यक्रम तय गरीएको आयोजक समितिले जनाएको छ l सो कार्यक्रममा कोरियामा रहनुहुने सम्पूर्ण सघ-सस्था ,ब्यबसायी,बुद्धिजीवी,पत्रकार लगाएत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै जानकारी मार्फत निमन्त्रणा स्वीकार गरी उपस्थितिको लागी हार्दिक अनुरोध गरीएको छ |
कार्यक्रम सम्बन्धित जानकारी यस प्रकार रहेको छ :-
हार्दिक निमन्त्रणा :-
यहि आउदो २०१६ फेब्रुवरी २१ तारिख आईतबारका दिन श्री स्वस्थानी ब्रत समाप्ति साथै आउदै गरेको ग्याल्पो ल्होसारको शुभ अवसरमा “धार्मिक तथा साँस्कृतिक परम्पराको जगेर्ना,प्रबाशमा नेपाली एकताको कामना” भन्ने मूल भावना बोकी सम्पूर्ण नेपालीको एकता ,सद्भावना बढाउने उदेश्यले [ लोक भजन कीर्तन तथा बिबिध साँस्कृतिक कार्यक्रम ] आयोजना गरीएको हुदा  सो कार्यक्रममा यहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ |
मिति – २०१६ -०२-२१ (आईतबार)
स्थान – फेन्थेक माइग्रेन्ट सेन्टर बाट नजिकै (अधिबेसन भएको हल)
(फेन्थेक ट्रेन स्टेसनबाट नजिक -५ मिनेट )
समय :- बिहान -११ बजे देखि
कार्यक्रमहरु :-
प्रथम चरण:- श्री स्वस्थानी तथा ल्होसार शुभकामना आदानप्रदान
दोस्रो चरण:- लोक-भजन-किर्तन तथा बिबिध रमाइलो साँस्कृतिक कार्यक्रम
आयोजक :-
फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समिति तथा
हिन्दु जागरण अभियान कोरिया l
नोट:- सम्पूर्ण महानुभावहरुलाई सामुहिक शुभकामना संदेश साथै लोक-भजन – बिबिध गीत,गायन,नाच तथा बाध्यबाजन बारेमा आवस्यक थप सम्पर्कको लागी :-

 

 

कृष्ण पुरी :- 010-59311934
श्यामकृष्ण रेग्मी-010-41658670)
अमृत बास्तोला-010-29468611,
किरण अधिकारी-010-33945611)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दशैंमा फोनमनीबाट पैसा पटाऔँ काठमाण्डौंमा घर जितौँ
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • छुसकको दोस्रो दिन शेर्पा सङ्घले ‘हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...