Advertisement
SKIP THIS

म्याग्देली भेटघाट कार्यक्रम सम्पन्न


सौल –
दक्षिण कोरियाको इतिहासमा निकै पुरानो र विभिन्न रचनात्मक कार्यक्रमले लोकप्रिय  संस्था म्याग्दी समाज समितिले बार्षिक रूपमा गर्दै आएको म्याग्देली भेटघाट कार्यक्रम लाई भब्यताका साथ सम्पन्न गरेको छ। दक्षिण कोरियाको विभिन्न स्थान र कम्पनिमा कार्यरत तथा ब्यापार ,ब्यवसाय ,अध्ययनमा संम्लग्न म्याग्देलिहरु बिच एकता सहकार्य र भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउन यो कार्यक्रम सफल भएको जनाइएको थियो ।
उक्त  कार्यक्रम सउल स्थित एक रेस्टुरेन्टमा सहसचिव कृष्ण खड्काको संचालन उपाध्यक्ष अनन्त गिरि को स्वागत मन्तव्य तथा कार्यबाहक अध्यक्ष लोक बानियाँको अध्यक्षतामा सम्पन्न गरिएको थियो।सो कार्यक्रममा केही समय अगाडी सम्पन्न भएको म्याग्देली म्युजिकलसो को आय ब्यय सार्बजनिक गरिएको थियो।यहि बिषयमा बर्तमान समयमा समाजलाई नजिक बाट नियाल्दै आउनुभएका हाल विद्यार्थी पेशामा संम्लग्न सुनेश केसिले समाजको कार्यशैली तथा पारदर्शिता को बिषयमा अत्यन्तै महत्वपूर्ण रुपमा प्रश्न राखेर समाजको ध्यानाकर्षण गराउनु भएको थियो।त्यसै गरि पोखरामा रहस्यमय ढंगले हत्यामा परेकी म्याग्देली चेली नेहा पुनलाई भावपुर्ण (योरुना) श्रद्धाञ्जली अर्पण गरिएको थियोे ।कार्यक्रममा उपस्तिथित म्याग्देलिहरुले समाज प्रती चासो सरोकार राख्दै प्रश्न गरेका थिए भने अतिथिहरुले नजिकिदै गरेको साधारण सभालाई भब्य र सब्य रुपम सम्पन्न गर्न सबै म्याग्देलीहरुले जिम्मेवारी बहन गर्दै अगाडि बड्न सुझाव दिएका थिए ।भेटघाट खानपान र नाचगानको रमझममा रम्दै आगामी दिनमा यस संस्थालाई उत्कृस्ट रुपमा  सफल बनाउने प्रतिबद्धता सम्पूर्ण उपस्थित म्याग्देलिहरुले व्यक्त गरेका थिए |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...