Advertisement
SKIP THIS

बाग्लुंग सम्पर्क समिति कोरियाले सलनालमा बिशेष भेटघाट कार्यक्रम गर्ने


 

सोल – बाग्लुंग सम्पर्क समिति कोरियाले यहि सलनालको अवसर पारेर फेब्रुअरी ७ तारिख साझ बिशेष जमघट गर्ने भएको छ|विभिन्न काम व्यवसाय र अध्ययन गर्न दक्षिण कोरिया आएका बाग्लुंगे बीच बिशेष भेटघाट तथा रमाइलो सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको जानकारी समितिका अध्यक्ष यम श्रीस ले जानकारी दिएका छन् |

 

 

उक्त अबसरमा कोरिया मा भलिबल खेल मार्फत जिल्ला लाई चिनाउन सफल भलिबल खेलाडी हरुलाई सम्मान ,नव आगन्तुक साथी हरुलाई स्वागत, कार्य अबधि सकेर नेपाल जादै गरेका भलिबल खेलाडी तथा समिति का सक्रिय सदस्य बिरु कार्की कोरिया का लागि नेपाली श्रमसहचारी अनिल गुरुङलाई बिदाई तथा सम्मान पनि गरिने सचिब सज्जन कुमार सिंह ले जानकारी दिए |

 

तुङदेमुन स्थित दर्सन नमस्ते रेस्टुरेन्टमा बेलुकी ९ बजे देखि सुरु हुने कार्यक्रम मा रेसम फिरिरी सांगीतिक समूह र अन्य कलाकार हरुको बिसेष प्रस्तुति पनि रहने छ| संस्था ले बिगत मा गरेको काम को समिक्षा मुल्यांकन, आउदो चुसक मा गर्न लागिएको साँस्कृतिक कार्यक्रम र भलिबल प्रितियोगिता आयोजना सम्बन्धि लगायतका बिषयमा छलफल गरिने बताइएकोछ | उक्त दिन कोरियामा कार्यरत सम्पूर्ण बाग्लुंगबासीहरुलाई अनिवार्य उपस्थित हुन संस्थाले अनुरोध गरेको छ|

 
स्थान: दर्शन नमस्ते रेस्टुरेन्ट
मिति :२०१६ फेब्रुअरी ७ तारिख
समय :बेलुकी ९ बजे देखि

 
थप जानकारीको लागि :-

 

 

यम श्रीस मगर – ०१०-२५०-१२७३०
सज्जन कुमार सिंह – ०१०-५९६-९०७४६
भगवान छन्त्याल – ०१०-८६७-३५८८५

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • काभ्रे सम्पर्क समितिको ८औँ अधिवेशन सम्पन्न, सुष्मा थापा अध्यक्षमा निर्विरोध
  • कोरियामा नेपाले शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...