सलनालमा नेपाल गोरखा परिवारले बृहत भेला तथा सम्मान कार्यक्रमको आयोजना गर्ने


आशिष मगर

 

 

सोल -कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आबद्ध गोरखालीहरूको साझा संस्था नेपाल गोरखा परिवार द.कोरियाले यही कोरियाली नया बर्ष सलनालको अवसरमा बृहत भेला तथा सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ |

 

 
स्थापनाकाल देखि सामाजिक तथा परोपकारी कार्यमा कोरियाली भूमिमा अग्रणी रूपमा उभ्याउन सफल गोरखा परिवारले उक्त दिन सस्थाले गत छुसकमा आयोजना गरेको मनास्लु सांगीतिक सौगात भाग-2 को आय-व्यय सार्वजनिक गर्नुको साथै सस्थालाई आर्थिक,भौतिक तथा नैतिक रूपमा नजिकबाट सहयोग गर्नहुने गोरखालीहरूलाई सम्मान कार्यक्रम,नव आगन्तुक गोरखाली साथीहरूलाई स्वागत तथा आगमी दिनमा गोरखा परिवारलाई अझ कसरी शसक्त र सामाजिक क्षेत्रमा सक्रिय बनाउन सकिन्छ तथा अन्य विभिन्न बिषयमा बृहत छलफल गर्नपर्ने भएकोले कोरियामा रहेका सम्पूर्ण गोरखाली साथीहरूलाई अनिवार्य उपस्थितिको लागी गोरखा परिवारले हार्दिक अनुरोध गरेको छ |

 
मिति :- 2016 फेब्रुवरि -7 तारिक
समय :- बेलुकी ठिक -5 बजे
स्थान :- नेपाल हाउस, सउल दोङ्देमुन

 
थप जानकारी को लागी –

 
राजेन्द्र श्रेष्ठ :- 010-2987-0415
लक्ष्मण भन्तना :- 010-2795-4854
बिनोद श्रेष्ठ :- 010-5934-4022
आशिष मगर :- 010-2163-2938

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गायिका इन्द्रेनी लोप्चनको तामाङ सेलो ‘बर्कोमा लुक्ने मैच्याङ’ सर्वाजनिक
  • गायक जिबन बोम्जनको ‘बुँईकले झ्यालैमा’ सार्वजनिक
  • गायिका इन्द्रेनी लोप्चनको म्युजिक भिडियो ‘होई आपा होई आमा’ सार्वजनिक 
  • कवि शकुन आँसुले दोङ्देमून शहर साहित्यमय बनाइन्।
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...