Advertisement
SKIP THIS

उत्तरकोरिया लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको तयारीमा


सोल-उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको तयारी गरीरहेको समाचार बाहिर आएको छ । एक स्रोतको दाबी अनुसार उत्तरकोरियाले उत्तर पश्चिमी क्षेत्रमा परिक्षण क्षेत्रमा आफनो गतिविधि बढाएको छ ।जापानको क्योदो समाचारले प्योंगयांगले एक हप्ताभित्र मिसाईल परिक्षणको तयारी गरीरहेको उल्लेख गरेको छ ।

 

गुप्तचर विभाग भन्छ उत्तर कोरियाले जुनसुकैं बेला विना सुचना मिसाईल परिक्षण गर्न सक्ने बताएको छ । दक्षिण कोरियाका रक्षा मन्त्रीका प्रवत्ता किम मिन सिक भन्छन्, ‘उत्तर कोरियाले लामो दुरीको मिसाईल परिक्षण गर्नु अघि गत बर्ष फायर गर्ने गर्दथ्यो ‘तर यसपाली भने जनवरी ६ तारिखको आणविक परिक्षणमा त्यसो नगरेको बताए ।

 

१३ सय किलोमिटर दुरीसम्म अर्थात अमेरिकासम्म सहजैं मार हान्न सक्ने क्षमताको मिसाइल तयार गरीरहेको गुप्तचारी अधिकारीहरुको दाबी छ ।यद्दपि ती प्रवताले लामो दुरीको मिसाईल विश्वमा नैं असर गर्ने भएकोले सूचना जारी गर्नु अत्यावश्यक भएको बताए ।उता दक्षिण कोरियाले उत्तर कोरियाको संभाव्य मिसाईल परिक्षणको विरुद्ध सैंन्य तैंनाथ रहेको जनाएको छ ।

 

 

उत्तर कोरियाले हाईड्रोजन बम परिक्षण गरेसंगैं दुई कोरियाबीच तनाव बढेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...