Advertisement
SKIP THIS

वात्सएप( whatsapp)नेपाली तारा हुदै


 

सोल – आफूसंग गायन प्रतिभा भएता पनि आफ्नो विभिन्न बध्यताबश संसारको विभिन्न देशहरुमा छरिएर बस्नु परेको कारण नेपालमा हुने प्रतिभा प्रस्फुटन गर्ने अवसरबाट बन्चित लुकेका , लजाएका र गुम्सिएका गायन प्रतिभाहरु लाई बाहिर ल्याउने उदेश्यका साथ अनलाइनबाटै मोबाइल एप्लिकेसन ” वात्सएप नेपाली तारा ” (whatsapp nepali tara) हुन गैरहेको आयोजकले जानकारी दिएको छ ।

 
सम्पुर्ण तयारी पूरा भैसकेको र अब प्रथम अडिसनको लागि नव गायन प्रतिभाहरु तयारी अवस्था रहन पनि आयोजकले आग्रह गरेको छ ।विभिन्न देश तथा नेपालबाट गरि दुई हजारको हाराहारीमा नव प्रतिभाहरु सामेल हुने अनुमान आयोजकले गरेको छ ।

 

 

whatsapp nepali tara को अफिसियल फेसबुक पेज र वात्सएप ग्रुप सन्चालन भैरहेको छ सो पेज लाइक गर्न नव प्रतिभा तथा सबै नेपाली गीत , संगीत प्रेमीहरुलाई आयोजक अनुरोध गरेको छ |

 

 
सहभागी हुन चाहने नव प्रतिभाहरुका लागि नियमहरु-

 

 
प्रथम अडिसन – भोइस रेकर्ड मात्र
दोस्रो अडिसन- भोइस रेकर्ड मात्र
तेस्रो अडिसन- म्युजिक ट्रयाकमा
चौथो अडिसन- म्युजिक ट्रयाकमा
पाचौ अडिसन देखि फाइनल सम्म- छोटो भिडिओ सहित म्युजिक ट्रयाकमा गीत गाएर पठाउनु पर्नेछ |

 

 

 

पुरस्कार:-

 
?पहिलो -एउटा गित रेकर्ड गर्ने अवसर साथै रु.३०,०००/ प्रमाण पत्र सहित
दोस्रो- रु ३०,०००/ प्रमाण पत्र सहित
तेस्रो- रु २०,०००/ प्रमाण पत्र सहित

 

 

मुल्याङ्कनकर्ताहरु

 
१)? मनोज साङ्सोन
गायक तथा रचनाकार/संगीतकार
२)कुमार दुमि राई
गायक/संगीतकार/कम्पोजर
३)अमर राई (गायक)
४)रमेश बानिया (गायक/ मोडेल)
?५)अनुराग श्रेष्ठ (गायक/रचनाकार)
?६)सुमन राई
गायक/संगीतकार/कम्पोजर
?७)संगम सागर
गायक/रचनाकार/

 

 
बिस्तृत जानकारिका लागि निम्न ब्यक्तिहरुसंग सिधै फोन मार्फत अथवा whatsapp मा एड गरेर सम्पर्क गर्न सक्नुहुनेछ |

 

 

 
१)?अभिषेक लिम्बू-+966599409411
२)?अमृता राई-+96171318710
३)?बिनिता राई-+35796303446
४)?कोकिल मोक्तान-+966594240627
५)?कोपिला राई +97155379967
६)अविरल लिम्बू थेबे +97470709318

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...