कोरियाबाट तेह्रथुमको २ बिद्यालयमा शैक्षिक कोष स्थापना


सोल-तेह्रथुम पौठाकबाट कोरिया आएका कामदार मिलेर गाउँको दुई बिद्यालयमा शैक्षिक कोष स्थापना गरेका छन् | पौठाक गाविसका २१ जना मिलेर जनप्रिय उमावि. र शारदा निमाविमा १ लाख ९० हजार ४ साय रुपैयाँ रुपैयाँ बराबरको शैक्षिक कोषको स्थापना गरेका हुन् |
कोषको नाम ‘पूर्ब विद्यार्थी शैक्षिक कोष (Exodus Student Educational Fund)’ राखिएको छ |

 

 

पौठाकबाट बिन्न समय कोरिया आएका उनीहरुले आफ्नो गाउँको शैक्षिक स्तर वृद्धि गर्न सो कोष स्थापना गरेको जनाएका छन |

 

 

उक्त कोषको नामबाट दुई वटै विद्यालयमा वेग्ला वेग्लै कोषको स्थापना गरेका छन्। पौठाक ५ मा अवस्थित जनप्रिय उमाविको लागि १लाख ९० हजार ४ सय र वडा नं ४ मा अवस्थित शारदा निमाविको लागि १लाख ९० हजार ४ सय रकम गत बिहिबार पठाएका हुन् |

 

शारदा निमाविमा |

शारदा निमाविमा |

बिध्यार्थीहरुको अत्तिरिक्त क्रियाकलाप र सबलीकरण प्याकेज (बिभिन्न पुरस्कारहरु,छात्रबृद्दि इत्यादि)को माध्यमबाट बालबालिकाहरुको अन्तरनिहित क्षमताको प्रस्फुटन गर्दै पढाइप्रति उत्प्रेरणा जगाइ शैक्षिक गुणस्तरमा टेवा पुर्याउने उद्देश्यले उक्त कोषको स्थापना गरिएको मुख्य अभियानकर्ता सन्त पंधाकले बताए |

 

 

कोष जम्मा गर्न सहयोग गर्नेको नामावली निम्न अनुसार रहेको छ :-
नामावली                शारदा नि.मा.वि.         जनप्रिय उ.मा.वि.
१) सन्त पंधाक         २००००० वन             १००००० वन
२)अंशुबर्मा लुम्फुंवा  २००००० वन             १००००० वन
३)समसेर पंधाक      २००००० वन             २५०००० वन
४)राजेश पंधाक १००००० वन                   १००००० वन
५)मन कु.पंधाक(क्षितिज) १००००० वन   १००००० वन
६)होम कु.पंधाक  १००००० वन                 १००००० वन
७)चिनाहां पंधाक  १००००० वन                १००००० वन
८)बलबहादुर लुम्फुंवा  ५०००० वन            ५०००० वन
९)सुन्दर लुम्फुंवा  १००००० वन                १००००० वन
१०)दुर्ग ब. लुम्फुंवा १००००० वन             १००००० वन
११) रुद्र ब. पंधाक १००००० वन                १००००० वन
१२)अजित पंधाक  ५०००० वन                 १००००० वन
१३)बिस्नु कु.पंधाक १००००० वन           १००००० वन
१४)भोजराज पंधाक ………….                १००००० वन
१५)मन कु.पंधाक(मने) १००००० वन      १००००० वन
१६)बिशाल लुम्फुंवा १००००० वन           १००००० वन
१७)यादब पंधाक ………….                      १००००० वन
१८)निर कु.लुम्फुंवा  ५०००० वन                ५०००० वन
१९)मोहन पंधाक  ५०००० वन                  ५०००० वन
२०)कोपिल लुम्फुंवा १०००००                  वन …………..
२१) राजकुमार लुम्फुंवा   १००००००           १००००० वन

जम्मा रकम २० लाख (१ लाख ९० हजार ४ साय रुपैयाँ )  वन २० लाख वन (१ लाख ९० हजार ४ साय रुपैयाँ )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अष्ट्रेलियाबाट दलेन्द्र गुरुङको “आरुपाटे” सार्वजनिक [भिडियो सहित]
  • तमू समुदायको ल्होसारलाई संगीतमय बनाउन “जालुमाया गुरुङ” कोरिया आउने
  • नेफिन कोरियाद्वारा “पहिचान संवाद” सुरु, पहिलो शृङ्खलामा रैथाने संगीतकर्मी झुमा लिम्बू
  • कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...