Advertisement
SKIP THIS

कोरियाबाट तेह्रथुमको २ बिद्यालयमा शैक्षिक कोष स्थापना


सोल-तेह्रथुम पौठाकबाट कोरिया आएका कामदार मिलेर गाउँको दुई बिद्यालयमा शैक्षिक कोष स्थापना गरेका छन् | पौठाक गाविसका २१ जना मिलेर जनप्रिय उमावि. र शारदा निमाविमा १ लाख ९० हजार ४ साय रुपैयाँ रुपैयाँ बराबरको शैक्षिक कोषको स्थापना गरेका हुन् |
कोषको नाम ‘पूर्ब विद्यार्थी शैक्षिक कोष (Exodus Student Educational Fund)’ राखिएको छ |

 

 

पौठाकबाट बिन्न समय कोरिया आएका उनीहरुले आफ्नो गाउँको शैक्षिक स्तर वृद्धि गर्न सो कोष स्थापना गरेको जनाएका छन |

 

 

उक्त कोषको नामबाट दुई वटै विद्यालयमा वेग्ला वेग्लै कोषको स्थापना गरेका छन्। पौठाक ५ मा अवस्थित जनप्रिय उमाविको लागि १लाख ९० हजार ४ सय र वडा नं ४ मा अवस्थित शारदा निमाविको लागि १लाख ९० हजार ४ सय रकम गत बिहिबार पठाएका हुन् |

 

शारदा निमाविमा |

शारदा निमाविमा |

बिध्यार्थीहरुको अत्तिरिक्त क्रियाकलाप र सबलीकरण प्याकेज (बिभिन्न पुरस्कारहरु,छात्रबृद्दि इत्यादि)को माध्यमबाट बालबालिकाहरुको अन्तरनिहित क्षमताको प्रस्फुटन गर्दै पढाइप्रति उत्प्रेरणा जगाइ शैक्षिक गुणस्तरमा टेवा पुर्याउने उद्देश्यले उक्त कोषको स्थापना गरिएको मुख्य अभियानकर्ता सन्त पंधाकले बताए |

 

 

कोष जम्मा गर्न सहयोग गर्नेको नामावली निम्न अनुसार रहेको छ :-
नामावली                शारदा नि.मा.वि.         जनप्रिय उ.मा.वि.
१) सन्त पंधाक         २००००० वन             १००००० वन
२)अंशुबर्मा लुम्फुंवा  २००००० वन             १००००० वन
३)समसेर पंधाक      २००००० वन             २५०००० वन
४)राजेश पंधाक १००००० वन                   १००००० वन
५)मन कु.पंधाक(क्षितिज) १००००० वन   १००००० वन
६)होम कु.पंधाक  १००००० वन                 १००००० वन
७)चिनाहां पंधाक  १००००० वन                १००००० वन
८)बलबहादुर लुम्फुंवा  ५०००० वन            ५०००० वन
९)सुन्दर लुम्फुंवा  १००००० वन                १००००० वन
१०)दुर्ग ब. लुम्फुंवा १००००० वन             १००००० वन
११) रुद्र ब. पंधाक १००००० वन                १००००० वन
१२)अजित पंधाक  ५०००० वन                 १००००० वन
१३)बिस्नु कु.पंधाक १००००० वन           १००००० वन
१४)भोजराज पंधाक ………….                १००००० वन
१५)मन कु.पंधाक(मने) १००००० वन      १००००० वन
१६)बिशाल लुम्फुंवा १००००० वन           १००००० वन
१७)यादब पंधाक ………….                      १००००० वन
१८)निर कु.लुम्फुंवा  ५०००० वन                ५०००० वन
१९)मोहन पंधाक  ५०००० वन                  ५०००० वन
२०)कोपिल लुम्फुंवा १०००००                  वन …………..
२१) राजकुमार लुम्फुंवा   १००००००           १००००० वन

जम्मा रकम २० लाख (१ लाख ९० हजार ४ साय रुपैयाँ )  वन २० लाख वन (१ लाख ९० हजार ४ साय रुपैयाँ )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...