Advertisement
SKIP THIS

भूकम्पपछिको नेपाल तस्वीरमा प्रर्दशन गरिने


सोल-बैशाख १२ गते गएको भूकम्पले विक्षिप्त बनेको नेपाल र नेपालीलाई सहयोग गर्न देशविदेशबाट राहतको ओइरो नै लाग्यो । जुन अझै कायमै रहेको छ । विगत ३ महिनादेखि यस्तै राहत वितरणमा सम्लग्न नेपाल कोरिया कला केन्द्रले सोहीक्रममा खिचेका तस्वीरहरुलाई कोरियामा प्रर्दशन गर्ने भएका छन् ।

 

नोभेम्बर २२ तारिख आइतबार सउलस्थित नेपाली राजदूतावासमा सो तस्वीरहरु प्रर्दशन गर्न लागिएको  हो ।

 

केन्द्रले आफै पाउरोटी बनाएर  काठमाण्डौ, काभ्रे, धादिइ० र नुवाकोट जिल्लाका विभिन्न स्थानमा पुगी भूकम्प प्रभावित विद्यालयमा निशुल्क ब्रेड, स्टेशनरी सामग्री र लत्ताकपडा वितरण गर्दै आएका छन् । साथै लाइटाइ०, सिन्धुपाल्चोक र गोर्खाका भूकम्पपीडित सिविरमा समेत सुत्केरी समाग्री सहित राहत वितरण गरिएको थियो ।

 

साथै नुवाकोट जिल्लाको सुनखानी गाविस गुरुइ० गाउँका भूकम्पले भत्काएका जलेश्वरी प्राविमा दुई तले भवन र पुस्ताकलय निमार्ण कार्य समेत थालनी गरिएको छ । सोहीक्रममा खिचिएका तस्वीरहरु प्रर्दशनीमा अवलोकन गर्न सकिने केन्द्रले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...