प्रतिभाशाली गायक साम लिम्बू किन प्रियसीलाई भन्दैंछन् ‘मेरो जीवनमा’ ..(भिडियोसहित)


सोल –पछिल्लो समय कोरियामा धेरैं नैं व्यस्त रहेका गायक साम लिम्बू आज भोली गायनमा भन्दा म्युजिक भिडियो निर्देशनमा समय व्यतीत गरीरहेका हुन्छन् ।उनी निर्देशनसंगैं क्यामेरा चलाउनुका साथैं भिडियोसमेत निर्माण निक्कैं राम्रो गर्ने भएकाले धेरैंजसोको भिडियो निर्माणको रोजाइमा पर्छन् साम  लिम्बू।

 

 

आजमात्र उनी आफनैं एल्बमको एउटा म्युकजिक भिडियोको लागि थेगु हिडेका छन् ।आफुलाई निर्देशक भन्दा पनि गायक भन्न रुचाउने साम लिम्बू लगनशील र प्रतिभाशाली व्यक्ति हुन् । हालसालैं नेपाल गएर आएका गायक तथा निर्देशक लिम्बूले आफनो एल्बमको तयारी गरेर आएका छन् । छुट्टीको भरपुर सदुपयोग गरेर कोरिया फर्कनेक्रममा २ वटा म्युजिक भिडियो पनि नेपालमैं बनाएर आएका छन् ।

 

 

“तिमी मेरो” एल्बममा समेटिएको ‘मेरो जीवनमा तिमी ‘नामको बोलको गीत यतिबेला चर्चामा छ ।आफैंले मोडलिंग गरेका गायक लिम्बूले

यो गीतमा निक्कैं मिहिनेत गरेका छन् ।शब्द तथा संगीत गायक आफनैं रहेको यो गीत समग्रमा राम्रो बनेको छ । ब्रायन राईले निर्देशन तथा क्यामेरा चलाएका छन् ,यो म्युजिक भिडियोमा भने सामको साथमा ज्योत्सना  योगीले अभिनय गरेकी छिन् ।विनय कंशकारले सम्पादन गरेको यो भिडियो संग्स नेपालले बजारमा ल्याएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाल बौद्ध परिवार  कोरियाको अध्यक्षमा कुसङ शेर्पा
  • नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
  • नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
  • घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...