Advertisement
SKIP THIS

राजदूत मैत्री रनिङ फूटबल कप लम्जुङ एफसीले चुम्यो


सोल- सोलस्थित नेपाली राजदूताबासद्वारा आयोजना गरिको राजदूत मैत्री रनिङ कप फूटबलको दोश्रो सस्करणको बिजेता लम्जुङ एफसी बनेको छ | आइतबार सोलस्थित वल्गुक स्टुडियममा भएको फाइनल खेलमा उसले १ को बिरुद्ध २ गोल गरि विजय हासिल गरेको हो | यो कपको पहिलो सस्करण पनि गत साल लम्जुङ एफसीले नै जितेको थियो |

 

फाइनल खेल ४.३० देखि शुरु भएको थियो | खेलको ३४ औँ मिनेटमा पहिलो गोल एभरेस्ट एफसी बुसानका खेलाडी सोनाम राईले पहिलो गोल गरेका थिए | त्यसको जवाफमा ३६ औँ मिनेटमा लम्जुङ एफसीका पंकज लामा र ३९ औँ मिनेटमा बिक्रम गुरुङ गोल गर्दै अग्रता हासिल गरेका थिए |

 

४० मिनेटको पूर्ण खेल अवधि मनिएको सो खेलमा पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका थिएनन |

rdc1

हिन्दुहरुको बडा दशैंको अवसरमा आयोजना गरिएको मैत्री कपमा यसपाली २० टिम सहभागी थिए भने फाजु खेल मैदान र वल्गुक स्टुडियमा १९ खेल संचालन भएको थियो | यो मध्ये फाजु खेल मैदान्मा ११ र वल्गुक खेल मैदानमा ८ खेलहरु भएका थिए |

 

एभरेस्ट एफसी फाजु खेल मैदा भएको सेमी फाइनलमा जापान एफसीलाई ० को बिरुद्ध १ गोलले हराएर फाइनलमा प्रवेश गरेको थियो | त्यस्तै वल्गुक खेल मैदानमा भएको सेमीफाइनल खेलमा लम्जुङ एफसिले धरान एफसीलाई ट्राईब्रेकरमा ४ को बिरुद्ध ५ गोल गरि फाइनलमा प्रवेश गरेको थियो |

rdc3

बिजेता टिमलाई कोरियाका लागि नेपाली राजदूत नगद पुरस्कार र ट्रफि र नगद पुरस्कार प्रदान गरेका थिए | दूताबासले पहिलो पुरस्कार २५ लाख वन र दोश्रो पुरस्कार १० लाख वन प्रदान गर्दै आएको छ |

 

खेल संचालनका लागि कोरियन फूटबल असोसिएसनबाट आमन्त्रित १८ रेफ्रीहरुले अनुशासनपूर्ण रुपमा संचालन गरेको थिए |

 

सबै खेलहरु सौहर्दपूर्ण बतावरणमा सम्पन्न भएको भए पनि मैदानमा एभरेस्ट एफसी र जापान एफसिको सेमीफाइनल खेलका क्रममा जापान एफसीका खेलाडी वान्गिल गलानको हात फ्याक्चर भएको खेल संयोजक ब्रो तमुले बताए | हात फ्याक्चर भएका खेलाडीको उपचार सोलको एक अस्पतालमा भै रहेको पनि तमुले बताए |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...