राजदूत मैत्री रनिङ कप फुटबलको टिम दर्ता अक्टोबर ११ सम्म


सोल-सोलस्थित नेपाली राजदूतावासले हिन्दुहरुको दशैं २०७२ को सुअवसरमा ‘राजदूत मैत्रीपूर्ण रनिंग कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । उक्त फुटबल प्रतियोगिताको अवसरमा यहाँ  रहेका सबै नेपालीहरुबीच शुभकामना आदान प्रदानका साथै महामहिम राजदूतबाट  टिका,जमरा तथा प्रसाद प्रदान गरिने कार्यक्रम समेत राखिएको छ ।

 

 

फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई २५ लाख कोरियन वन, दोस्रो हुने टिमलाई १० लाख कोरियन वनसाथै प्रमाणपत्र तथा प्रशंसापत्र समेत प्रदान गरिने हुनाले ईच्छुक टिमहरुलाई अविलम्ब टिम दर्ता गराउन दूताबसले अनुरोध गरेको छ ।

 

 

१. टिम दर्ता गराई सक्नुपर्ने अन्तिम मितिः अक्टोबर ११, २०१५ ( दिउंसो १२ बजे सम्म, नेपाली राजदूतावास )
२.टाईसिट प्रकाशन :- ११ अक्टोबर २०१५ ( दिउंसो ४ बजे नेपाली राजदूतावास ) सो समयमा सम्बन्धित टिमका प्रतिनिधिहरुलाई नेपाली राजदूतावासमा उपस्थित हुन अनुरोध छ )
३. प्रतियोगिता हुने मितिः २५ अक्टोबर २०१५ ( गत बर्ष झै सबै खेलहरु एकै दिन सम्पन्न् गरिने)
४. समयः बिहान ८ बजे देखि
५. स्थानः- 1 San 2-1, Hwolgok-dong, Seongbuk-gu, Wolgok Artificial Turf Stadium.( behind Dongduk Woman University) Line no.6, Wolgok Station.(2) Paju National Football Center. (Under 19 ) बिमल घर्तीमगर सहितको टिमले फुटबल खेल खेलेको स्थान )
दुबै खेल मैदानमा खेल भएतापनि फाईनल खेल भने Wolgok Artificial Turf Stadium. मा हुनेछ ।
राजदूतावासको खाता नम्बर Embassy’s account no. 630-008655-423 maintained at the KEB Bank , Samsunkya Branch, Seoul मा प्रवेश शुल्क जम्मा गरेर जानकारी गराउनु पर्नेछ ।
सम्पर्क नम्बरः ०१०९४९४९२२१ तथा ०१०७७७१८५६६

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र ‘ऊनको स्वीटर ‘ सुवन शोको मिति परिवर्तन, जुन १ मा प्रदर्शन हुने
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने
  • किरात राई यायोक्खाले कोरिया भर ‘साकेला’ मनाउँदै
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...