Advertisement
SKIP THIS

मनास्लु सांगीतिक सौगात भाग -2 कार्यक्रमको लागी सम्पूर्ण कलाकारहरू कोरिया आईपुगे !!


 

आशिस थापा मगर, सोल

 

भुकम्प पीडित बालबालिकाहरूको शिक्षाको लागि  कोरियन महान् पर्व चुसकको दोस्रो दिन सेम्टेम्बर  -27 तारिक नेपाल गोरखा परिवार द.कोरिया द्वारा आयोजित मनास्लु सांगीतिक सौगात भाग -2 कार्यक्रमको लागी सम्पूर्ण कलाकारहरू  शनिबार  बिहान 7:00 बजे कोरिया आईपुगेका  छन् ।  कलाकारहरूलाई स्वागत गर्न संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठ, र सस्थाका  पदाधिकारीहरू इन्छन अन्तराष्टिय एअरपोर्ट पुगेका थिए ।

युवापुस्ताहरूको ढुकढुकी  बन्न सफल,हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो,एउटा चिठीको साहाराले, बाईरोडको बाटोमा धुलो उडाउदै, तिम्रो नजरले, देखे है तिमीलाई हिजो है राती सपनीमा, हाम्रो नेपाल, चाङ्बा दाई जस्ता दर्जनौ गीतहरूबाट  अत्यन्तै चर्चित दि एक्स ब्यान्ड(THE AXE BAND) का सर्जक कलाकारहरू,शिव मुखिया,सुरेंद्र स्रेष्ठ र सजल राजभन्डारी कोरिया आईपुगेका हुन् । लोक दोहोरी फाटका अत्यन्तै चर्चित गायक/गायिका दीपसागर मगर र राधिका हमाल पुन पनि उक्त कार्यक्रमको लागी कोरिया आईपुगेका छन् ।  कोरियामा रहेका सम्पूर्ण  नेपाली महानुभाबहरुलाई  उक्त कार्यक्रममा सहभागी भई भब्य सफल पारिदिनहुन संस्थाका अध्यक्ष राजेन्द्र स्रेष्ठ ज्यूले हार्दिक अनुरोध गरेका छन । कार्यक्रम भाेलि अाइतबार  दिनकाे १ बजेदेखि  सङ्बुक कुमिन एसङ ह्वग्वान काे हलमा हुन गहिरहेकाे छ । कार्यक्रम स्थल सम्म पुग्नका लागि  दाेङ्देमुन बाट  बसकाे  ब्यबस्था गरिएकाे  स्वयमसेवक संयाेजक  इश्वर देवकाेटाले बताए ।

received_926081314132834

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...