Advertisement
SKIP THIS

म्याग्देली म्युजिकल शो का कलाकार कोरिया आइपुगे |


म्याग्दी समाज समिति दक्षिण कोरियाद्वारा   यहि चुसकको अबसरमा  २०१५ को सेप्टेम्बर २६ तारिखका दिन अर्थात् भोलि सौलमा   आयोजित  एक भब्य साँस्कृतिक कार्यक्रम  “ म्याग्देली म्युजिकल शो ” का कलाकारहरु कोरिया आइपुगेका छन्|

 

कार्यक्रममा, चर्चित हास्यंब्यङ्ग कलाकार मनोज गजुरेल, चर्चित लोकदोहोरी गायक पशुपती शर्मा, चर्चित लोकदोहोरी गायिका ज्योती मगर, चर्चित नायिका  नम्रता श्रेष्ठ ,चर्चित पप गायक नरेन लिम्बु,  चर्चित कलाकार सम्बोज मल्ल, लोक गायक गगन पुन र हास्यब्यङ्ग कलाकार प्रदिप कार्की लगाएतको कलाकार आज इन्छन विमानस्थल मा आइपुगेका हुन् | लोक दोहोरि गायक पशुपति शर्मा भने क्यानाडाबाट हिजै कोरिया आइपुगेका हुन् |

 

कलाकारहरुलाई स्वागत गर्नको लागि समितिका अध्यक्ष मुक्ति के.सी ,बरिष्ठ उपाध्यक्ष आलोक बानिया , कोषाध्यक्ष किसन सेन, सदस्य तिलक सेन सदस्य , हेम पुन , र कलाकार स्पोन्सर लि दे हयन लगायतका पदाधिकारीहरु इन्छन विमानस्थलमा पुगेका थिए |

 

कोरियामा  आपत्कालिन अक्षय कोष स्थापना गर्न , सेल्टर निर्माण  र  म्याग्देलीको स्वास्थ्य सुधार सहित आवश्यक पुर्वाधार जुटाउने उद्देश्यले स्थापना गरिएको कोष थप मजबुद बनाउन राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकार सहितको प्रस्तुती रहने गरी कार्यक्रमको भब्य तयारी  गरिएको समाजका अध्यक्ष मुक्त केसीले फोनिज कोरियालाई  बताए।‘

 

कोरियामा रहेका म्याग्देलीको साझा संस्थाको रुपमा रहेको समितिले  यहाँ रहेका सबै सामाजिक संस्था संग हातेमालो गर्दै आइरहेकोले कोरियामा कार्यरत सबै किसिमका संस्था र महानुभाबहरु भोलि कार्यक्रम मा उपस्थित भएर शोभा बढाई दिनु हुन तथा आ आफ्नो ठाउँ बाट सक्दो सहयोग गरिदिनु हुन पनि समाजले अनुरोध गरेको छ |

स्थान :फेक चु न्यन किन्यम ग्वान जोंग्नो ओ गा

समय : दिन को १ बजे देखि |

myagdi kalakar in korea 1.

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...