नेपाल गोरखा परिवारले सेप्टेम्बर २० तारीखका दिन चियापान कार्यक्रमको आयोजना गर्ने


नबराज भन्तना _सौल
 गोर्खा परिवार दक्षिण कोरियाले आयोजना गर्न लागेको मनासलु साङ्गितिक सौगात भाग २ (मन्त्र लाइभ कंसर्ट)को सम्पुर्ण तयारी पूरा गरेको छ। उत्त कार्यक्रमको तयारि सम्बन्धमा जानकारी दिने उद्देश्यले चियापान कार्यक्रम को आयोजना गरिएको हो |मनास्लु सांगीतिक कार्यक्रममा   दार्जिलिङको चर्चित ब्यान्ड मन्त्र अनि नेपालका ख्यातिप्राप्त लोक गायक दिप सागर थापा र लोक गायिका राधिका हमाल पुनको दमदार प्रस्तुति रहनेछ।साथमा गोर्खा जिल्लाको मौलिक कौडा नाच र स्थानीय कलाकारहरूले बेजोड प्रस्तुति रहने छ्।
३ महिना अघि कोरिया आएका गोर्खा जिल्ला बोर्लाङ गाबिसका प्रदीप भट्टले खजेदोको पानी जहाज बनाउने एक कम्पनीमा आज अचानक आत्महत्या गरेको यो दु:खद घडिमा उनी प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यस दुखःद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्य  धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दै हाम्रो पुर्ब निर्धारित कार्यक्रम अनुसार आउदो २० तारीख दिन कार्यक्रम तयारि सम्बन्धमा जानकारी दिने उद्देश्यले चियापान कार्यक्रम को आयोजना गर्न लागेकोले दक्षिण कोरियामा  विभिन्न पेशामा आवद्ध हुनु भएका बुद्दिजिबी बर्ग,पत्रकार ,विभिन्न संघसंगठनमा आवद्ध प्रतिनिधिहरु,विद्यार्थी, ब्यापारी , सम्पुर्ण कोरिया बासी नेपाली दाजुभाई तथा दीदी बहिनिहरु लगायत सम्पुर्ण कोरियामा रहनु  भएको गोर्खालिहरु सबैलाइ उपस्थितिको लागी गोरखा परिवार हार्दिक अनुरोध गर्दछ।
स्थान~नेपाल हाउस सौल
समय ~११ बजे
मिति :२० सेप्टेम्बर २०१५
पुनश्च :चियापान कार्यक्रमको समापन पछि कार्यक्रम सम्बन्धी बिभिन्न बिषयमा छल फल गर्नु पर्ने भएकोले संपूर्ण गोरखालीहरुलाई समयमा नै अनिबार्य उपस्थितिको लागि गोरखा परिवारले अपील गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...