नेपाल गोरखा परिवारले सेप्टेम्बर २० तारीखका दिन चियापान कार्यक्रमको आयोजना गर्ने


नबराज भन्तना _सौल
 गोर्खा परिवार दक्षिण कोरियाले आयोजना गर्न लागेको मनासलु साङ्गितिक सौगात भाग २ (मन्त्र लाइभ कंसर्ट)को सम्पुर्ण तयारी पूरा गरेको छ। उत्त कार्यक्रमको तयारि सम्बन्धमा जानकारी दिने उद्देश्यले चियापान कार्यक्रम को आयोजना गरिएको हो |मनास्लु सांगीतिक कार्यक्रममा   दार्जिलिङको चर्चित ब्यान्ड मन्त्र अनि नेपालका ख्यातिप्राप्त लोक गायक दिप सागर थापा र लोक गायिका राधिका हमाल पुनको दमदार प्रस्तुति रहनेछ।साथमा गोर्खा जिल्लाको मौलिक कौडा नाच र स्थानीय कलाकारहरूले बेजोड प्रस्तुति रहने छ्।
३ महिना अघि कोरिया आएका गोर्खा जिल्ला बोर्लाङ गाबिसका प्रदीप भट्टले खजेदोको पानी जहाज बनाउने एक कम्पनीमा आज अचानक आत्महत्या गरेको यो दु:खद घडिमा उनी प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यस दुखःद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्य  धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दै हाम्रो पुर्ब निर्धारित कार्यक्रम अनुसार आउदो २० तारीख दिन कार्यक्रम तयारि सम्बन्धमा जानकारी दिने उद्देश्यले चियापान कार्यक्रम को आयोजना गर्न लागेकोले दक्षिण कोरियामा  विभिन्न पेशामा आवद्ध हुनु भएका बुद्दिजिबी बर्ग,पत्रकार ,विभिन्न संघसंगठनमा आवद्ध प्रतिनिधिहरु,विद्यार्थी, ब्यापारी , सम्पुर्ण कोरिया बासी नेपाली दाजुभाई तथा दीदी बहिनिहरु लगायत सम्पुर्ण कोरियामा रहनु  भएको गोर्खालिहरु सबैलाइ उपस्थितिको लागी गोरखा परिवार हार्दिक अनुरोध गर्दछ।
स्थान~नेपाल हाउस सौल
समय ~११ बजे
मिति :२० सेप्टेम्बर २०१५
पुनश्च :चियापान कार्यक्रमको समापन पछि कार्यक्रम सम्बन्धी बिभिन्न बिषयमा छल फल गर्नु पर्ने भएकोले संपूर्ण गोरखालीहरुलाई समयमा नै अनिबार्य उपस्थितिको लागि गोरखा परिवारले अपील गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनसीसीको अधिवेशन जुन ४ मा हुने
  • चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई
  • नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने
  • धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग
  • ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...