Advertisement
SKIP THIS

लिम्बुवान संघर्ष समितिप्रति कोरिया चुम्लुङको ऐक्यबद्धता


सोल-किराँत याक्थुङ चुम्लुङ कोरियाले एक प्रेस बिज्ञप्ति जारी गर्दै चुम्लुङ केन्द्रिय कार्यालयको समन्वयमा विभिन्न संघियवादी राजनीति दल लगायत लिम्बुजन्य संघ संस्थाहरूको सक्रियतामा गठित ‘लिम्बुवान संयुक्त संघर्ष समितिको काम कर्तव्यप्रती ऐक्यबद्धता’ जनाएको छ |

 

अध्यक्ष सन्तोष मादेन र महासचिब उत्तम खजुमद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा बहुजाती,भाषा,भेषभुषा,लिपि,धर्म ,संस्कार संस्कृतिको धनी मूलुक नेपालमा लिम्बु जाति लगायत अन्य जातिको मौलिक अस्तित्व र पहिचानलाई किनाराकृत गर्दै जायज मागलाई बिना सम्बोधन अगाडि बढेको प्रती घोर आपत्ति जनाएको छ |

 

 

‘अन्तरिम संविधान २०६३ को मर्म अनुसार राज्यको पुनःसंरचना पिछडाइएका, विभेदमा पारिएकाको उत्थानमा हुनुपर्नेमा साथै संघिय प्रदेशहरुको सिमांकन र नामाकरण ऐतिहासिक पृष्ठभुमिको आधारमा हुनुपर्नेमा उक्त कुराहरुलाई पाखा लगाइ, राज्य उत्पीडित जाती वर्गहरुको भावना विपरित गएको हुनाले राज्यको यो नीरंकुश कदमप्रती कियाचु कोरिया कडा रुपमा भत्सर्ना गर्दछौं ।’ बिज्ञप्तिमा भनिएको छ |

 

बिज्ञप्ति हेर्नुहोस:-chumlung press

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...