Advertisement
SKIP THIS

नेपाल मगर संघ कोरियाको छुसकमा कार्यक्रम गर्ने संस्थाहरुलाई अग्रिम बधाई तथा शुभकामना


 

 

सोल – आगामी छुसकमा नेपाल सम्पर्क समितीबाट बिबिध सांस्कृतिक कार्यक्रम गर्नको लागि अनुमती प्राप्त गरि कार्यक्रम गर्न लागेका संस्थाहरु क्रमश: म्याग्दी समाज कोरिया , गोरखा परिवार कोरिया, तमु धिं कोरियालाई नेपाल मगर संघ दक्षिण कोरियाले कार्यक्रम सफलताको अग्रिम बधाई तथा शुभकामना पनि ब्यक्त गरेको छ l

 
दक्षिण कोरियामा रहेको सम्पूर्ण संस्थाहरुसंग निरन्तर हातेमालो गर्दै आएको नेपाल मगर संघ दक्षिण कोरियाले नेपाल सम्पर्क समितीमा सम्बंधन प्राप्त गरेको सम्पूर्ण संघ संस्थाहरुको सामाजिक तथा सास्कृतिक कार्यक्रममा एक्यबद्धता जनाउदै संघको तर्फबाट सक्दो सहयोग गर्ने बताएको छ |

 

गत बर्ष नेपाल मगर संघ कोरियाले छुसकमा आयोजना गरेको नेपथ्य लाइभ कन्सर्ट विथ डान्स लिटल क्विन तेरिया कार्यक्रममा पनि कोरियामा रहेको विभिन्न संघ संस्थाहरुले गर्नु भएको सहयोग सद्भाब, अबिस्मरणीय र सह्रानीय भएको संस्थाले स्मरण गर्दै आउदो छुसकमा हुने सबै भब्य सभ्य अनि अत्यन्त सफल पारिदिनु हुन सम्पूर्ण पेशाकर्मी, ब्यबसायी, समाजसेवी, मजदुर , बिद्यार्थी , पत्रकार लगायत कोरियामा रहनु हुने सम्पूर्ण नेपाली समुदायले सबै कार्यक्रम सफल पारि दिन हुनको निम्ति संस्थाले हार्दिक अनुरोध गरेको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल तामाङ घेदुङ संघ दक्षिण कोरियाको १२ औँ महाधिवेशन नोभेम्बर २३ मा
  • ‘ब्लु लायन’ एफसी नेपाल सुपर कपको च्याम्पियन , साहिल मगर बने उत्कृष्ट खेलाडी
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...