Advertisement
SKIP THIS

डोल्मा र उमेशलाई ९ लाख वन


सोल-उमेश राई र डोल्मा शेर्पालाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले आयोजना गरेको ‘सुवोन जक्सन म्युजिकल पार्टी तथा फुड फेस्टिभल’ बाट ९ लाख ६ हजार वन संकलन भएको छ |

 

 

सो रकम बोनम्यारो अभाव भएर कोरियामा उपचार गराईरहेकी दोलखाकी डोल्मा सेर्पालाई र तीन बर्षअघी सवारी दुर्घट्नामा परी सख्त घाईते भएर उपचार गराई रहेका झापा चन्द्रगढीका उमेश राईलाई बराबरी वितरण गरिने जनाइएको छ |

 

फेस्टिभल किराँत राई यायोख्खा र प्रवासी मजदुर सङ्घ ओसान शाखाले आयोजना गरेका हुन् |

 

 

सुवनको हिमालयन स्टोरी रेस्टुरण्ट्, सुवोनमा आयोजित म्युजिकल पार्टी तथा फूड फेस्टिभलमा समाजसेवी, पत्रकार, संङ्घ संस्थाका प्रतिनिधीहरु, बिधार्थी, बिभिन्न पेशाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

फेस्टिभललाई स्थानीय कलाकार तथा क्यानको अध्यक्ष रोहित गुरुङ , स्नीका थापा मगर्, जिबी लामा, राजु राई, गौरब न्यौपाने आदी स्थानीय कलाकारहरुले बिभिन्न गीत तथा संगित को माध्यमबाट सबैलाई भरपूर्ण मनोरन्जन दिलाएका थिए , भने कार्यक्रममा उपस्थित नेपालीहरुले प्रवासको पीडा तथा तनाव , थकान लाई एकछिन भएपनी भूलेर बिभिन्न गीत्, संगिता तथा डिजे सङ्हरुमा खुलेर नाँच्दै भरपुर्ण मनोरन्जन लिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...