Advertisement
SKIP THIS

डोल्मा र उमेशको लागि म्युजिकल पार्टी र फुड फेस्टिभल


सोल- बोनम्यारो अभाव भएर उपचार गराईरहेकि दोलखाकी डोल्मा सेर्पा र तीन बर्षअघि सवारी दुर्घट्नामा परी सख्त घाईते भएका झापा चन्द्रगढीका उमेश राईको सहयोगार्थ कोरियामा ‘सुवन जंक्सन म्युजिकल पार्टी तथा फुड फेस्टिभल’ हुने भएको छ |

 

प्रवासी मजदुर संघ (एमटियु) कोरियाको ओसान शाखा र किरात राई यायोख्खा कोरियाको संयुक्त आयोजनामा हुने फेस्टिभल हुन लागेको हो |

 

कोरियाका बिभिन्न संघ संस्थाहरुले डोल्मा सेर्पाको लागी सहयोग संकलन गरिरहेको भए पनि दोश्रो चरणको अप्रेशनमा नयाँ बोनम्यारो लाउने हुंदा अझ जटिल भएको र खर्चको पनि ठूलो अभाव भएको साथै नेपाल मै उपचारार्थ उमेश राईको भने भए भरको रिनले पनि नपुगेपछी दिल्ली लगेर उपचार गराउन झन ठूलो रकमको अभावले जिवन मरणको दोसाँधमा परेपछी सहयोगी मनहरुले दक्षिण कोरियामै सहयोग अभियान सुरु गरिएको थियो ।

 

 

हिमालयन स्टोरी रेस्टुरण्ट ,सुवनस्थित ” सुवन जक्सन म्युजिकल पार्टी तथा फूड फेस्टिभल्” नाम दिईएको उक्त कार्यक्रमको आयोजक एमटियुको ओसान साखा कमिटिका अध्यक्ष सरदीप श्रेष्ठ र किराँत राई यायोख्खा द कोरियाका अध्यक्ष दिनेश राईले ” यसरी उहाँहरुको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा संकलन हुने थोरै रकमले उपचारमा ठूलो सहयोग मिल्ने आशा लिएका छौ ” भन्दै ” उक्त कार्यक्रम बाट संकलन भएको मध्य पचास पचास प्रतिशतको भागले पीडितहरुलाई दिने योजना बनाएको छौ ” भने ।

 

उमेश राई

उमेश राई

 

यसर्थ कोरियाबासी सम्पूर्ण नेपालीहरुलाई उक्त रमाइलो कार्यक्रममा उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गरिएको छ ।

 

स्थान : हिमालयन स्टोरी रेस्टुरेण्ट्, सुवन ।

गेट न्ं ९ मिती : अगस्ट १५ तारिक सनिबार

समय : बेलुकी ६ बजेबाट

सम्पर्क ब्यक्तीहरु : उदय राई: ०१०-५६७५२०११

दिनेश राई ०१०-६४५२५२७६

सरदीप श्रेष्ठ्: ०१०-८५८६२२४३

रोशन राई ०१०-७४६०१४२२

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...