कोरियामा बढिरहेको घटना, दुर्घटना एवं समस्याहरुको न्युनिकरण विषयक “बृहत अन्तरक्रिया कार्यक्रम ” हुने


अप्रील ७ तारिख आइतवारका दिन कोरियामा बढिरहेको घटना, दुर्घटना एवं समस्याहरुको न्युनिकरण विषयक “बृहत अन्तरक्रिया कार्यक्रम ” हुने भएको छ। नेपाली राजदूतावास, नेपाली सम्पर्क समिती, आदिवासी जनजाति महासंघ र प्रदेश स्तरीय संस्थाहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।

कोरियामा नेपाली विविध समस्याहरुबाट गुज्रीनु परिरहेको छ। कम्पनी दुर्घटना, स्वास्थ्य उपचारमा भाषिक समस्या, डिप्रेसनको शिकार, अज्ञात तरिकाले वास स्थानमा मृत्यु लगायत प्रशाशनिक समस्याबाट पनि पीडित छन्। यिनै समस्याहरुमाथी विभिन्न विधागत विशेषज्ञ परामर्शदातासँग छलफल गरि न्युनिकरण र समाधानको निम्ति कार्यक्रम आयोजना गर्न नेपाली सम्पर्क समितीले विशेष पहल गरेको र कार्यक्रमबाट उचित निर्णय हुने एन सिसी अध्यक्ष हरि प्रसाद खनालले जानकारी गराएका छन्।

सौल स्थित जोगेसा गुम्बाको हलमा हुने कार्यक्रममा उपस्थित हुनको लागि कोरियामा रहेका विभिन्न पेसा व्यवसायमा आबद्ध सम्पूर्ण नेपालीलाई आयोजकले अनुरोध गरेको छ।

तपसील
मिति : ७ अप्रिल, २०२४ (आइतवार)
समय : दिउसो १२:०० बजे
स्थान : 조게사 (जोगेसा हल) (서울시 종로구 우정국로 55)

Train line No. 1 종각역 Exit 2 बाट सिधा २०० मिटर अगाडी

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...