Advertisement
SKIP THIS

प्रजिताको ”लाइफ ईज ब्युटिफूल ” चर्चामा ( भिडियो सहित)


निश्चल काउचा 

 

सोल – अष्ट्रेलियामा बसेर नेपाली संगीत क्षेत्रमा सक्रिय प्रजिता गेलाल संगीत पारखीको लागि परिचित नाम हो | ८ वर्ष अघि अध्ययनको शिलशिलामा अष्ट्रेलिया पुगेकी गेलालले अहिलेसम्म करिब ३० वटा गीतमा स्वर भरि सकेकी छिन | २०११ मा पहिलो एल्बम ‘स्टिल लभिङ यु’ , २०१२ मा ‘झुमी झुमी ‘ र २०१५ मा ‘ प्रजिता -आई एम अ ब्युटिफूल गर्ल ‘ गरि तीनवटा एल्बम बजारमा ल्याईसकेकी छिन |
पहिलो एल्बमको ‘चञ्चल चञ्चल’ र ‘तिम्रै लागि’ बोलको गीतले चर्चा बटुल्यो भने दोस्रो एल्बमको ‘ झुमी झुमी ‘ ‘रात ‘ र ‘झरी ‘ बोलको गीत पनि उत्तिकै हित भए | सानै देखि संगीतमा चाख राख्ने गेलाल केही महिना अघि मात्र दुबई पुगेर भूकम्प पीडितको सहयोगार्थ आयोजित कन्सर्टमा आफ्नो प्रस्तुति दिन पुगेकी थिईन | अष्ट्रेलियामा हुने विभिन्न सामाजिक कार्यहरुमा पनि उत्तिकै सक्रिय हुने गेलाल समाजसेवामा पनि रुचि राख्छिन |
गेलालको केही समय अघि बजारमा आएको तेस्रो एल्बमको ‘ लाइफ ईज ब्युटिफुल ‘ बोलको गीत अहिले चर्चामा छ | स्वर तथा शब्द गेलालकै रहेको उक्त गीतमा संगीत शैलेश अधिकारीको रहेको छ | एरेन्जर राहुल प्रधानले गरेका छन् | सुलोचना थिङले निर्देशन गरेको भिडियोमा अमृत सुनुवारले क्यामेरा चलाएका छन् | अभिनय गायिका गेलाल र मोनिक्यु बिल्सब्रोज्सले गरेका छन् | म्युजिक भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् |

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...