कोरियाबाट मृगौलाका बिरामी लक्ष्मन् पुन लाई रु ३८७५०० सहयोग |


सौल – फोनिज कोरिया सम्बाददाता
पर्वत जिल्ला,लेखफाँट, ८, डाँडाकटेरी बस्ने  शेर बहादुर पुनमगरको छोरा लक्ष्मण’ पुनमगरको दुबै मृगौलाले काम गर्न नसक्ने’ भई “सुमेरु अस्पताल” काठमाण्डाै, मा उपचार (डाइलासिस) गराई रहेकाे अवस्थामा अस्पतालमा medicine कमीका कारण डाक्टरकाे सल्लाह बमाेजिम हाल “चरक अस्पताल”‘पाेखरामा, उपचार(डाइलासिस) भैरहेकाे छ |डाक्टरको भनाई अनुसार समयमा नै मृगौला फेर्न सुझाव दिएका छन्। तर अार्थिक अबस्था अत्यन्त न्युन भएकाे कारण थप उपचार हुन सकिरहेकाे छैन्। तसर्थ मृगौला फेर्नको  लागि निजकाे आर्थिक’ अवस्था  अत्यन्त न्युन भएका कारण देश विदेशमा सहयोगको लागि याचना गरिएको थियो | दक्षिण काेरियाबाट पनि समाजसेबी अप्ट पुन ,तुल बहादुर पुर्जा ,सुर्य बहादुर पुन ,देबेन्द्र पुन र लोक बहादुर पुन लगाएतका साथीहरुको पहलमा कोरियन  रकम ४०११५०० वोन अर्थात   ३८७५०० रुपयाँ संकलन  गरि यहि २०७२ मंशिर २२ गते हस्तान्तरण गरिएको छ |
apta laxman pun
मनै देखि सहयाेग गर्नु हुने सहयाेगीहरुलाई बिशेष धन्यवाद सहितकाे नामावली निम्न लिखित छ।
१. अप्त पुन मगर, चितवन, १००,००० वाेन २. लाेक बहादुर पुन मगर, पर्वत, १४०,००० वाेन ३,नविन घले, मकवान्पुर, १००,०००वाेन ४,देवेन्द्र पुन मगर, पर्वत, १००.०००वाेन ५,खड्ग थापा मगर.,गाेरखा, ३०,०००वाेन ६,प्रेम पुन मगर,पर्वत,५०,०००वाेन ७ सबिना पुन मगर,म्याग्दी, ३०,०००वाेन ८, हेम थापा मगर, स्याङ्जा, १०,०००वाेन ९,झक थापा मगर,स्याङ्जा,१०,०००वाेन १०,ललित थापा मगर,तनहुँ, १०,०००वाेन ११,गुन.ब.राना मगर,स्याङ्जा,१०,०००वाेन १२,अाेम जुग्जाली मगर,म्यागदी,५०,०००वाेन १३,थापा कुम्ज मगर,गुल्मी,१०, ०००वाेन १४,बलराम पुन मगर,रुकुम,१०,०००वाेन १५‍,पुुरण राना मगर,गुल्मी,१०,०००वाेन १६,रमेश लुङ्गेली मगर,भाेजपुर,१०,०००वाेन १७,हाबिर थापा मगर,स्याङ्जा,२०,०००वाेन १८,किरण थापा मगर,ललितपुर,१०,०००वाेन १९,सुरेन गुरुङ,चितवन,२०,०००वाेन २०,तारा लम्साल,चितवन,१०,०००वाेन २१,दिपक पुन ,बाग्लुङ् ,१५,०००वाेन २२,गाेबिन्द मगर,भाेजपुर,२०,०००वाेन २३‍,बिक्रम राणा मगर,स्याङ्जा,१०,०००वाेन २४,थमन काउचा,बाग्लुङ,१०,०००वाेन २५,केवि पुन, बाग्लुङ्, १०,०००वाेन २६,जितन भाई,बाग्लुङ्, १०,०००वाेन २७‍, देबेन्द्र काउचा,बाग्लुङ्,१०,०००वाेन २८,प्रकाश राणा,गुल्मी,१०,०००वाेन २९,उत्तम थापा,स्याङ्जा,१०,०००वाेन ३०,नेत्र स्वराली मगर,ओखलदुंगा,१०,०००वाेन ३१,विवि गाेले तामाङ्,रामेछाप,१०,०००वाेन ३२, कृष्ण राना मगर,स्याङ्जा,१००००वाेन ३३,जगत खाम्चा मगर,रुपन्देही,१०,०००वाेन ३४,देबेन्द्र सारु मगर,इलाम,१०,०००वाेन ३५‍,जीतु क्षीस मगर,गुल्मी,१०,०००वाेन ३६,मनु राेका मगर,म्याग्दी,१०,०००वाेन ३७,मुनु राना मगर,गाेरखा,१०,०००वाेन ३८,सुव्वा राणा मगर,धादिङ्,२०,०००वाेन ३९,याम थापा, बाग्लुङ् , १०,०००वाेन ४०,नबिन काला,बाग्लुङ्,३०,०००वाेन ४१,बिशाल राणा मगर,स्याङ्जा,१०,०००वाेन ४२,रित थापा मगर,पाेखरा,१०,०००वाेन ४३,बिना पुन मगर,पाेखरा,१०,०००वाेन ४४,कुमार क्षीस,बाग्लुङ्,१०,०००वाेन ४५, माया पुन मगर,म्याग्दी,१०,०००वाेन ४६,महेन्द्र क्षीस.,बाग्लुङ्,१०,०००वाेन ४७,वम वहादुर ,बाग्लुङ्,१०,०००वाेन ४८,हिक्मत पुलामी मगर,बाग्लुङ्,२०,०००वाेन ४९,रिनका थापा मगर,माेरङ्,१०,०००वाेन ५०‍,सुसिला थापा मगर,गाेरखा,१०,०००वाेन ५१‍,उषा मगर, झापा,१०,०००वाेन: ५२‍,तेज.ब.पुन मगर,पर्वत,५०,०००वाेन ५३,लक्ष्मी गुरुङ्,मनाङ्,१०,०००वाेन ५४,भिम अाले मगर,गाेरखा,११,०००वाेन ५५,यम क्षीस मगर,बाग्लुङ्,२०,०००वाेन ५६,सपना शर्मा,स्याङ्जा,१०,०००वाेन ५७.गाेपाल पुन, पर्बत, २०,००० वाेन ५८.ईशाेर थापा मगर,कास्की,५०,०००वाेन ५९,माैसम पाण्डे,धनकुटा,२०,०००वाेन ६०,हेम क्षेत्री ,पर्बत, २०,००० वाेन ६१,सङ्गीत लामा, चितवन,१२,०००वाेन ६२, लेख बहादुर पुन, पर्वत,५०,००० वाेन ६३,राम थापा छेत्री,लम्जुङ, 20,000₩वाेन ६४,भु बाहादुर गूरुड़ ,पाेखरा, 30,000₩वाेन ६५. भरत सुबेदी, धाडिङ्, २०,०००वाेन ६६,तेजेन्द्र सुवेदी, पर्वत, ५०,००० वाेन ६७,सुरेन्द्र हमाल, पर्वत, २५,००० वाेन ६८,गणेश रिजालKANTIPUR RESTAURANT,”ANSAN, 55,000₩वाेन ६९.शिव पाैडेल,पर्वत,१५,०००वाेन ७०.प्रताप वचन,पर्वत, २०,०००वाेन ७१.सुनिल कुमार बराल,पर्वत,३१,०००वाेन ७२.सुर्य कुमार बिश्वाकर्मा, पर्वत, २१,०००वाेन ७३.अविनाश काेईराला,सुनसरी,२०,०००वाेन ७४.प्रकाश भुजाल,पर्वत,१५,०००वाेन ७५,कमल साप्काेटा,पर्वत,३१,०००वाेन ७६.उषा पुन मगर,पर्वत,३०,०००वाेन ७७.राम श्रेष्ठ,दाडिङ्,२५,०००वाेन ७८.हिरा पुन मगर,पर्वत,२५,०००वाेन ७९.बेल.ब.पुन मगर,पर्वत,२५,०००वाेन ८०. तेज.ब. भण्डारी.,पर्वत,३०,०००वाेन ८१.मिलन थापा ,पर्वत,५०,०००वाेन ८२.शुसिल खाँड ठकुरी,कपिलवस्तु,१०,०००वाेन ८३. कृष्ण गर्बुजा,पर्वत,३०,०००वाेन ८४.सारा पुन,पाेखरा,३०,०००वाेन ८५.रमेश थापा,काठ्माण्डाै,१०,०००वाेन ८६.घन बहादुर फगामी,शिख-म्याग्दी,५०,०००वाेन ८७.याम पुर्जा,चितवन,५०,०००वाेन ८८.सन्देश पुन,पर्वत,४०,०००वाेन ८९.टिक
ा पुन,पर्वत,२०,०००वाेन ९०.राज कुमार दुम्रे,वुटवल,११,०००वाेन ९१.राज कुमार पुन,पर्वत,१५,०००वाेन
थेगु स्थित देवेन्द्र पुन काे पहलमा
१) Tulsi Ram Panthi गुल्मी(बुटवल) -2 मान २) Bikas Khaling Rai (काठ्माण्डु) -३ मान ३) Twilights King तारे,पर्वत 3 man ४) Arjun Pun kafaldada, mahavir – 5 man ४) Rajan Adhikari Hemaja kaski -2 man ५) Bky Tlyza Nangi myagdi – ३ मान ५ छन ६)Chitra K Pun nangi myagdi -३ मान ७) Panday Chirangibi (Tara resturant) daegu Korea. -५ मान ८)Bal Ram Acharya pokhara, -१ मान ५ छन ९) Tshoosils Poon Histan myagdi -३ मान । १०)Jibesh garbuja, rima histan -२ मान ११) Poon Haree Kaphaldanda mahavir -२ मान १२) Utam Pun kaski -१ मान १३) Sangam lama, kavre -२ मान १४) Himal Thapa syangja -२ मान १५) Tak Pun Rima myagdi – 3 man १६) Surendra Tmg Kathmandu -1 man १७) Dev Gurung Dhaulapahara parbat – 3 man १८) Uraj Pun Histan myagdi -2 man १९) Dipak Dhakal Pokhara -1 man २०) Rabin Lama Kavre – 3 man २१) Ramay Pun Banbadhe -3 man २२) Nabin Gurung Itahari -3 man २३) Yanboo Pun Pokhara -2 man २४) Kumar pun Kathmandu -2 man २५) Hard AllenNangi myagdi -3 man २६) Zeewon Poon pokhara -2man २७) Dhan Pun Okhreni parbat- 4 man २८) Arjun thapa magar, Dhading -3 man २९) Dee-han Poon Kaphaldanda- १ मान ५ छन । ३०)Yam Poon Kaphaldanda- २ मान ५ छन ३१) Om purja kaphaldanda-२ मा ५छन । ३२) DuRaint Poon Kaphaldanda-3 man ३) Thaman Pun shalija parvt -2 man ३४) 누엔반부 (परिचय नखुलेको) -१ मान ३५) Pun Jeewan kaphaldanda- २ मान ५ छन ३६) Min roka magar, Bhakimli myagdi -5 man ३७) Binod Pun shalija parbat 2 man ३८) Krishna Pun Ghachowk(pokhara)२ मान २ छन
सुर्य गर्बुजाकाे पहलमा
1 तुल बहादुर पुर्जा पुन ओखरेनी 50000 वन 2 रेनु पुर्जा पुन ओखरेनी 50000 वन 3 धन पुन ओखरेनी 20000 वन 4 लोक बहादुर पुर्जा ठोट्नेरी 20000 वन 5 सुरे गर्बुजा पुन सालिजा 50000 वन 6 नौ प्रसाद फगामी लोप्रे 50000 वन 7 मेख गर्बुजा सालिजा 60000 वन 8 जितेन्द्र गर्बुजा बास्खर्क 20000 वन 9 जङग पुन धाइरिङ 20000 वन 10 खुम बहादुर पुन भन्बडे 20000 वन 11 बिम्ला फगामी सालिजा 10000 वन 12 गुमा खोर्जा पुन सालिजा 10000 वन 13 केम बा खोर्जा पुन सालिजा 10000 वन 14 लोकेन्द्र खोर्जा पुन सालिजा 10000 वन 15 ललिता गर्बुजा पुन सालिजा 10000 वन 16 फाम पुर्जा पुन ओखरेनी 10000 वन 17 नवीन चोचाङगी पुन सालिजा 10000 वन 18 गौमाया पुर्जा राम्चे म्याग्दी 30000 वन
गत आइतबार डिसेम्बर ६ तारिख नेपाल मगर संघ कोरियाको परदेशी चलचित्र प्रदर्शनी को दिन चन्दा संकलन बाट ३८१८०० वोन
 
पुनश्च: नाम , ठेगाना तथा रकम छुट्न गएमा वा प्राबिधिक त्रुटी भएमा तुरुन्त खबर गर्नु होला सहयोग अभियान अझै जारी छ। आफुले सकेको धेरै थोरै सहयोग गरिदिनु होला l धन्याबाद , सहयाेगकाे लागि बैंक एकाउन्ट नम्बर ‌woori bank (उरी बैंक) bank code 020 WOORI BANK~1002-448-441074 푼 록( PUN LOK BAHADUR)
सम्पर्क नम्बर-01021346206( लाेक बहादुर पुन मगर) <अन्य जानकारी लागि> अप्त पुन मगर -01062327911 सुर्य गर्बुजा-01043428848 तुल बहादुर पुर्जा -01027649031 देबेन्र्द पुन मगर -01066001570 प्रेम पुन मगर- 01046395671 ईशाेर थापा मगर -01064617337 सम्पर्क नम्बरमा सम्बन्धित ब्यक्ती बिशेष ज्युहरुलाई खबर गरिदिनु होला , धन्यबाद ।
“सबैलाई खान पुगोस् दिन पुगोस्” “हामी सबै नेपाली सबैको साथ आजको आवाश्यकता” ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...