सज्जन कुमारको ''बाटो बर्खाको'' ( भिडियो सहित )


सोल – कोरियाको ब्यस्त समयलाई सदुपयोग गर्दै सज्जन कुुमार सिंह र कमल बिकेेले बर्खे बाटाेेकाेे याद गराउदैे ”बाटाेे बर्खाकाेे” बोलको दोहोरी गीत बजारमा ल्याएका छन |
बर्खेे बाटाे हिलाे गजगजेे त्यहि माथि पानी बाढि र पहिराेले छिला छिला पारेेकाेे हुन्छ | बर्खेे बाटो र रिमझिम पानीमा रुज्दै उकाली अाेराली गर्दै खेती किसान गर्दाकाेे पललाई याद दिलाउने गीत बजारमा अाएकाेे छ । काेेरियामा रहेर गायन लेखन माेडलिङ तथा भिडियाे निर्देशन गरि रहेका बहुप्रतिभाशालि सर्जक सज्जन कुुमार सिंह” सुर्य”काे  शब्द तथा संगीतमा नब गायिका प्रतिमा बिश्वकर्मा र कमल कुमार बिश्वकर्माकाेे स्वर रहेको छ | बाटाे बर्खाकाेे गीतलाई शिबशङ्कर म्युुजिक मार्फत बजारमा अाएकाे हाेे ।
उक्त गीतको म्युजिक भिडियाे निर्देशन र सम्पादन जीवन सेन्चुरिले गरेका हुन भने दुर्गेस थापा र अाशाले अभिनय गरेका छन |
बागलुङ सम्पर्क समितिका सचिव समेत रहेेका सज्जनलेे काेेरियामा दर्जन बढि गीतको म्युजिक भिडियोमा निर्देशन , अाधा दर्जन गीतमा माेडलिङ गरेका छन् | उनले आफै गीत लेखन र संगीत समेत भर्छन । उनकाेे अाधुुनिक गीति एल्बम ”एेना” आउदो असोजमा रिलिज गरिने जनाएका छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • जेजुदोमा सोनाम ल्होछार
  • कोरियामा लगानी सम्मेलन सम्पन्न
  • कोरियामा माघि पर्व अनु चौधरीको साथमा मनाइयो
  • सलनालमा कार्यक्रम नै कार्यक्रम
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...